31/05/2026
भर्ना सम्बन्धि सूचना !
यस शिक्षालयबाट सामान्य चिकित्सा (General Medicine - HA) कार्यक्रम अध्ययन गर्नका लागि अनलाइन आवेदन फाराम भर्नुभएका उम्मेदवारहरूको एस.ई.ई./एस.एल.सी. मा प्राप्त अङ्क GPA का आधारमा योग्यताक्रम (Merit List) अनुसार नतिजा प्रकाशन गरिएको छ।
नतिजामा समावेश भएका मुख्य उम्मेदवारहरूलाई नतिजा प्रकाशित भएको मितिले १० (दश) दिनभित्र आवश्यक कागजातसहित शिक्षालय प्रशासनमा उपस्थित भई भर्ना प्रक्रिया पूरा गर्न सूचित गरिन्छ।
बुटवल एकेडेमिक इन्स्टिच्युट अफ हेल्थ साइन्स
बुटवल–११, कालिकानगर, रुपन्देही
फोन: ०७१–५९१८१०, ९८५७०४८०९७