Loksewa Express

Loksewa Express Loksewa ,GK Tricks सिकाउने सबैभन्दा ठूलो Page आजै Like ?

07/10/2020

पृथ्वी लाई आफ्नो अक्षमा एकपटक घुम्न लाग्ने समयलाइ के भनिन्छ्? 🙏
1)दिन
2) सौर्य दिन
3) प्रकाश वर्ष
4) माथिका कुनै पनि होइनन्

ऋषि पन्चमि ब्रतको सुभकामना !❤️
23/08/2020

ऋषि पन्चमि ब्रतको सुभकामना !❤️

तपाइँकै गीत सुनेर हुर्कियौ । भाका हाली-हाली तपाइँकै कविता पढेर बालापन बित्यो । आज पनि ति कबिताका कयौ हरफहरु अझै याद छ । ...
22/08/2020

तपाइँकै गीत सुनेर हुर्कियौ । भाका हाली-हाली तपाइँकै कविता पढेर बालापन बित्यो । आज पनि ति कबिताका कयौ हरफहरु अझै याद छ । ती बालकथाका पात्रहरु मस्तिष्कमा अझै ताजा छ । तर तपाइँको निधनको खबर सुन्दा निकै दु:ख लागेको छ । नेपाली साहित्यमा यहाँको योगदानलाई हामी कहिल्यै बिर्सिने छैनौ ।

हार्दिक श्रदान्जली राष्ट्रकवि माधवप्रसाद घिमिरे ज्यु !

13/07/2020

२०७औ भानु जयन्तिको सुभकामना ।🙏💛

देश बचाउ ❣️
08/07/2020

देश बचाउ ❣️

Good morning nepal💛
08/07/2020

Good morning nepal💛

मानो रोपेर मुरि फलाउने मिहिनेती कृषिकलाई के भन्न चाहानु हुन्छ ?❤️ 🙏
07/07/2020

मानो रोपेर मुरि फलाउने मिहिनेती कृषिकलाई के भन्न चाहानु हुन्छ ?❤️
🙏

सुपा देउरालीको दर्शन गरौ । 🙏❤️
07/07/2020

सुपा देउरालीको दर्शन गरौ ।
🙏❤️

सानो हुदा गाउमा यसरि खेलेको याद छ ? #पेज_लाईक_गर्दै_१_share🙏❤️
04/07/2020

सानो हुदा गाउमा यसरि खेलेको याद छ ?
#पेज_लाईक_गर्दै_१_share🙏❤️

कोरोनाको जोखिम एकातिर आर्को बिपत्ति एकातिर्😢बुटवलमा सलह किरा भितृएको छ 😔कस्ले देख्नु भयो?अब कसरि समाधान गर्ने😢Like This ...
27/06/2020

कोरोनाको जोखिम एकातिर आर्को बिपत्ति एकातिर्😢
बुटवलमा सलह किरा भितृएको छ 😔
कस्ले देख्नु भयो?
अब कसरि समाधान गर्ने😢
Like This page
share

Maxico मा ठूलो भुकम्प गयो ।😔
25/06/2020

Maxico मा ठूलो भुकम्प गयो ।😔

हर्दिक श्रद्धाञ्जली !Indian Actor आज आफ्नै Room मा झुन्डिएको अवस्थामा फेला परेका छन।😓    😭😭😭
14/06/2020

हर्दिक श्रद्धाञ्जली !
Indian Actor आज आफ्नै Room मा झुन्डिएको अवस्थामा फेला परेका छन।😓


😭😭😭

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Loksewa Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Loksewa Express:

Shortcuts

Share

Category