पृथ्वी लाई आफ्नो अक्षमा एकपटक घुम्न लाग्ने समयलाइ के भनिन्छ्? 🙏
1)दिन
2) सौर्य दिन
3) प्रकाश वर्ष
4) माथिका कुनै पनि होइनन्
Loksewa Express
Loksewa ,GK Tricks सिकाउने सबैभन्दा ठूलो Page आजै Like ?
23/08/2020
ऋषि पन्चमि ब्रतको सुभकामना !❤️
22/08/2020
तपाइँकै गीत सुनेर हुर्कियौ । भाका हाली-हाली तपाइँकै कविता पढेर बालापन बित्यो । आज पनि ति कबिताका कयौ हरफहरु अझै याद छ । ती बालकथाका पात्रहरु मस्तिष्कमा अझै ताजा छ । तर तपाइँको निधनको खबर सुन्दा निकै दु:ख लागेको छ । नेपाली साहित्यमा यहाँको योगदानलाई हामी कहिल्यै बिर्सिने छैनौ ।
हार्दिक श्रदान्जली राष्ट्रकवि माधवप्रसाद घिमिरे ज्यु !
२०७औ भानु जयन्तिको सुभकामना ।🙏💛
08/07/2020
देश बचाउ ❣️
08/07/2020
Good morning nepal💛
07/07/2020
मानो रोपेर मुरि फलाउने मिहिनेती कृषिकलाई के भन्न चाहानु हुन्छ ?❤️
🙏
07/07/2020
सुपा देउरालीको दर्शन गरौ ।
🙏❤️
04/07/2020
सानो हुदा गाउमा यसरि खेलेको याद छ ?
#पेज_लाईक_गर्दै_१_share🙏❤️
27/06/2020
कोरोनाको जोखिम एकातिर आर्को बिपत्ति एकातिर्😢
बुटवलमा सलह किरा भितृएको छ 😔
कस्ले देख्नु भयो?
अब कसरि समाधान गर्ने😢
Like This page
share
25/06/2020
Maxico मा ठूलो भुकम्प गयो ।😔
14/06/2020
हर्दिक श्रद्धाञ्जली !
Indian Actor आज आफ्नै Room मा झुन्डिएको अवस्थामा फेला परेका छन।😓
😭😭😭
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Butwal