Elite Pathshala लोकसेवा कृषि र भेटेरीनरी

  • Home
  • Nepal
  • Butwal
  • Elite Pathshala लोकसेवा कृषि र भेटेरीनरी

Elite Pathshala लोकसेवा कृषि र भेटेरीनरी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Elite Pathshala लोकसेवा कृषि र भेटेरीनरी, Education Website, Butwal.

भेटेरीनरी प्रतिस्पर्धात्मक परीक्षामा को भौतिक कक्षाहाम्रो तयारीका विशेषताहरू:✅ लोकसेवा आयोगको पाठ्यक्रमअनुसार सम्पूर्ण त...
23/08/2026

भेटेरीनरी प्रतिस्पर्धात्मक परीक्षामा को भौतिक कक्षा
हाम्रो तयारीका विशेषताहरू:
✅ लोकसेवा आयोगको पाठ्यक्रमअनुसार सम्पूर्ण तयारी
✅ प्राविधिक विषयको विस्तृत व्याख्या
✅ वस्तुगत (MCQ) र विषयगत प्रश्न अभ्यास
✅ विगतका प्रश्नपत्रको विश्लेषण
✅रियल टाइम OMR मेसिनबाट टेस्ट परीक्षा
✅ अनुभवी प्रशिक्षकबाट प्रत्यक्ष कक्षा
✅ नोट्स, PDF तथा परीक्षा रणनीति
More Details 9857084802

यो प्रश्न सल्भ गरेर माथिको ग्रुपमा जोडिएर त्यसको एन्सर पठाउनुहोला।Group:- https://chat.whatsapp.com/GvTipDbY4luKqtUomVk4...
19/08/2026

यो प्रश्न सल्भ गरेर माथिको ग्रुपमा जोडिएर त्यसको एन्सर पठाउनुहोला।
Group:- https://chat.whatsapp.com/GvTipDbY4luKqtUomVk46w

अत्यन्तै महत्वपूर्ण समसामयिक सबैजनाले सेयर गर्नुहोला र एकपटक अवश्य हेर्नुहोला।
17/08/2026

अत्यन्तै महत्वपूर्ण समसामयिक सबैजनाले सेयर गर्नुहोला र एकपटक अवश्य हेर्नुहोला।

नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना! सनातन हिन्दू धर्म र संस्कृतिमा विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको नाग पञ्...
17/08/2026

नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना!
सनातन हिन्दू धर्म र संस्कृतिमा विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको नाग पञ्चमी पर्वको पावन अवसरमा दाजुभाइ, दिदीबहिनी,आफन्तजन तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यस पवित्र दिनमा नागदेवताको पूजा आराधना गरी प्रकृति, पर्यावरण तथा जीव जन्तुप्रति सम्मान र संरक्षणको भावना जागृत गरौँ। नाग पञ्चमीले हाम्रो मौलिक संस्कृति, परम्परा, धार्मिक आस्था र सामाजिक सद्भाव लाई अझ बलियो बनाउँदै पुस्तौँदेखि चलिआएको संस्कार र संस्कृतिको संरक्षण गर्न प्रेरणा प्रदान गरोस्।

शनिबार भएको भौतिक परीक्षाको प्रश्नपत्र
15/08/2026

शनिबार भएको भौतिक परीक्षाको प्रश्नपत्र

कोशी प्रदेश कृषि चौथो तहमा एक नम्बरमा नाम निकाल्न सक्षम इलाइट पाठशालाको भौतिक कक्षाको विद्यार्थी पंकज सरलाई हार्दिक बधाई...
14/08/2026

कोशी प्रदेश कृषि चौथो तहमा एक नम्बरमा नाम निकाल्न सक्षम इलाइट पाठशालाको भौतिक कक्षाको विद्यार्थी पंकज सरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

नमस्ते सम्पूर्ण विद्यार्थी साथीहरू। कक्षाको लागि सबैजना यो ग्रुपमा जोडिनुहोला:- https://chat.whatsapp.com/GvTipDbY4luKqt...
11/08/2026

नमस्ते सम्पूर्ण विद्यार्थी साथीहरू।
कक्षाको लागि सबैजना यो ग्रुपमा जोडिनुहोला:- https://chat.whatsapp.com/GvTipDbY4luKqtUomVk46w
हजुरहरूलाई हिजो मैले भनेअनुसार कृषि रिटर्नको Question अथवा नोट अपडेटेड गर्दिने वाचा गरेको थिए। मैले अप्सन दिन्छु जुन अप्सनमा कमेन्ट धेरै हुनेछ हजुरहरूलाई ५ बजे भित्र सम्बन्धी नोट अपडेट गरिनेछु। धन्यवाद
दिएको अप्सन चुज गर्नुहोला। जुन अप्सनमा धेरै चुज गर्नुहुन्छ त्यसैको नोट ५ बजेभित्र पाउनुहुनेछ।
A) सहायक मसला बाली खेती प्रवृत्ति (जिरा धनिया मेथी मरिज ज्वानो र सौफ)
B) कृषि लोकसेवाको रिटर्नको (लिखितको) प्रश्न (नोट यस प्रश्नको उत्तर हजुरहरूले कापीमा लेखेर कमेन्टमा अपलोड गर्नुपर्ने हुन्छ। चेक गरेर फिडब्याक पाउनुहुनेछ।)
र ग्रुपमा पनि जोडिनुहोला प्रश्नहरू ग्रुपमा पठाएर चेक गराउन पनि सक्नुहुनेछ।
सबैजनाले जति सक्दो छिटो कमेन्ट गर्नुहोला। त्यही अनुसार मेटेरियल आउनेछ।

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Elite Pathshala लोकसेवा कृषि र भेटेरीनरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share