श्री प्रगति मा.वि

श्री प्रगति मा.वि Shree Pragati Secondary School was established in 2054 B.S. at Butwal-11, Pragatinagar.

It has been educating students with quality education in a homely environment.

19/06/2026

कक्षा ३ का विद्यार्थीहरूको सक्रीयता ।

आज विद्यालयमा शैक्षिक गुणस्तर परीक्षण केन्द्र काठमाडौबाट पाल्नु भएका अनुगमन विज्ञ बाबुराम गौतम सरसँग ।
19/06/2026

आज विद्यालयमा शैक्षिक गुणस्तर परीक्षण केन्द्र काठमाडौबाट पाल्नु भएका अनुगमन विज्ञ बाबुराम गौतम सरसँग ।

श्री प्रगति माध्यमिक बिद्यालय बुटवल ११ की शिक्षक श्री शोभा पन्थी मेडमको आज परेको जन्मदिनको उपलक्ष्यमा शु स्वास्थ्य दिर्घ...
09/06/2026

श्री प्रगति माध्यमिक बिद्यालय बुटवल ११ की शिक्षक श्री शोभा पन्थी मेडमको आज परेको जन्मदिनको उपलक्ष्यमा शु स्वास्थ्य दिर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना बिद्यालयको कुशल र अब्बल शिक्षक हुनुहुन्छ र आगामी दिनहरु पनि अरु उर्जाशिल र सफल शिक्षक हुनुहोस हाम्रो बिद्यालय परिवारको तर्फ बाट अनगिन्ती शुभकामना मेडम 💕🎉🎉🎁🎂

आज विद्यालयमा SEE 2082  मा उत्तीर्ण विद्यार्थी  भाइ बहिनीलाई बधाई  तथा थप शैक्षिक सफलताको शुभकामना ।
13/05/2026

आज विद्यालयमा SEE 2082 मा उत्तीर्ण विद्यार्थी भाइ बहिनीलाई बधाई तथा थप शैक्षिक सफलताको शुभकामना ।

भर्ना खुल्यो ।।।।
24/04/2026

भर्ना खुल्यो ।।।।

24/04/2026

शैक्षिक सत्र २०८३ को लागि श्री प्रगति माध्यमिक विद्यालय बुटवल ११ प्रगतिनगरमा कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना खुल्यो ।

हाम्रो प्रगति हाम्रो गौरव आउनुहोस नया भर्ना खुल्यो
24/04/2026

हाम्रो प्रगति हाम्रो गौरव आउनुहोस नया भर्ना खुल्यो

68 likes, 10 comments. “Admission open 2083 at shree pragati secondary school”

प्रगति मा .वि. बुटवल ११ प्रगतिनगरमा कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना खुल्यो  ।
20/04/2026

प्रगति मा .वि. बुटवल ११ प्रगतिनगरमा कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना खुल्यो ।

हाम्रो विद्यालयका प्र.अ. रोमा खनाल म्यामको छोरी डा.आयुष्मा खनाल र प्रा.वि. इन्चार्ज बिष्णु के.सी म्यामको छोरा डा.सुरज के...
26/02/2026

हाम्रो विद्यालयका प्र.अ. रोमा खनाल म्यामको छोरी डा.आयुष्मा खनाल र प्रा.वि. इन्चार्ज बिष्णु के.सी म्यामको छोरा डा.सुरज के.सीको बैवाहिक कार्यक्रममा विद्यालयको तर्फबाट सहभागी हुदै।
नव विवाहित दम्पतिलाई विद्यालयको तर्फबाट शुभकामना ।।

आज श्री प्रगति माध्यमिक विद्यालय, बुटवल-११ मा नयाँ प्रधानाध्यापकको रूपमा पदस्थापना हुनुभएका प्र.अ. श्री रोमा खनाल पाण्डे...
14/01/2026

आज श्री प्रगति माध्यमिक विद्यालय, बुटवल-११ मा नयाँ प्रधानाध्यापकको रूपमा पदस्थापना हुनुभएका प्र.अ. श्री रोमा खनाल पाण्डे ज्यूलाई हार्दिक बधाई तथा सफल, प्रभावकारी र प्रेरणादायी कार्यकालको कामना गर्दछौँ। तपाईँको नेतृत्वमा विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन र समग्र विकासको नयाँ उचाइ हासिल गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।
साथै, दीर्घकालसम्म विद्यालयको सेवा गरी मिति २०८२/०९/२५ गते सेवानिवृत्त हुनुभएकी प्र.अ. श्री शिवकुमारी अर्यालज्यूप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँको अमूल्य योगदानप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। उहाँको समर्पण, नेतृत्व र सेवाभाव सधैँ प्रेरणाको स्रोत रहनेछ। आगामी जीवन सुख, स्वास्थ्य र सम्मानले भरिपूर्ण रहोस् भन्ने कामना गर्दछौँ।

हार्दिक शुभकामना

Address

Pragatinagar
Butwal
32907

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Telephone

+97771508093

Website

Alerts

Be the first to know and let us send you an email when श्री प्रगति मा.वि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to श्री प्रगति मा.वि:

Shortcuts

Share

Category