12/02/2023
गृह मन्त्रालयकाे सूचना अनुसार मिति २०७९ फागुन १ गते साेमबारकाे दिन जनयुद्धकाे अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिइएकाेले यस विद्यालय बिदा रहने जानकारी गराउँदै फागुन २ गते मंगलबारदेखि सम्पूर्ण कक्षाहरू यथावत् सञ्चालन हुने व्यहोरा सम्पूर्णमा जानकारी गराउँछौं ।
धन्यवाद ।
प्राचार्य ।