Korea Nepal Polytechnic Institute

Korea Nepal Polytechnic Institute Korea Nepal Polytechnic Institute is located in Butwal-12 Tamnagar Rupandehi. It is a constituent technical institute of CTEVT.

It was established under the mutual cooperation of Nepal and Republic of Korea in 2010.

06/09/2024

शिक्षालयमा डिप्लोमा इन रेफ्रिजेरेशन एण्ड एअर कण्डिशनिंग ईन्जिनीयरिंग कार्यक्रमको छैठौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीले प्रोजेक्ट वर्कको रुपमा बनाएका पनीर कम्प्याक्टर मेशिनको सफल परीक्षण गरिएको छ ।

यस शिक्षालयमा करारमा कार्यालय सुरक्षा सेवा प्रदान गर्न पेश भएको सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको मिति २०८१/०५/०७ क...
23/08/2024

यस शिक्षालयमा करारमा कार्यालय सुरक्षा सेवा प्रदान गर्न पेश भएको सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको मिति २०८१/०५/०७ को बुटवल टुडे दैनिकमा प्रकाशित सूचना ।

कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, बुटवलमा कार्यालय सुरक्षा सेवा करारमा लिने प्रयोजनको लागि योग्य र इचछुक रजिष्टर्ड फर्...
13/07/2024

कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, बुटवलमा कार्यालय सुरक्षा सेवा करारमा लिने प्रयोजनको लागि योग्य र इचछुक रजिष्टर्ड फर्मबाट सिलबन्दी दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना मिति २०८१/०३/३० को बुटवल टुडे दैनिकमा सूचना प्रकाशित भएको छ👇

10/07/2024

कोरियन कलेज, तामनगर, बुटवलमे डिप्लोमा तहके कार्यक्रममे भर्ना खुलल । सिट सिमित बा उहिसे आपन सिट समयमे सुरक्षित कइलजा ।

08/07/2024

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
CTEVT को आफ्नै र नेपालकै उत्कृष्ट स्कूल कोरिया नेपाल बहुप्राविधिक शिक्षालयमा Information Technology, अटोमोबाइल, मेकानिकल, ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स र रेफ्रिजेरेशन एण्ड एअर कण्डिशनिंग ईन्जिनीयरिंग कार्यक्रमको डिप्लोमा तहमा भर्ना खुल्यो ।
तीन (३) वर्षको फी जम्मा ९८,०००/- मात्र
पढाइ सकिएपछि काम पक्का ।
थप जानकारीका लागिः ९८५७०८८३०६, ९८५७०७०७५४ वा ९८४६१०९४९३

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) को उत्कृष्ट आंगिक संस्था कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, बुटवल ...
08/07/2024

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) को उत्कृष्ट आंगिक संस्था कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, बुटवल - १२, तामनगर, रुपन्देहीमा शैक्षिक सत्र २०८१/८२ को लागि ३ वर्षे डिप्लोमा (ओभरसियर) तहको अटोमोबाइल, ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स, ईन्फर्मेशन टेक्नोलोजी, मेकानिकल र रेफ्रिजेरेशन एण्ड एअर कण्डिशनिंग ईन्जिनियरिंग कार्यक्रममा भर्ना खुल्यो ।
* तीन (३) वर्षको अध्ययन शुल्कः रु. ९८,०००/०० मात्र
* पढाइ सकिएपछि कामको ग्यारेण्टी
* पढ्दा पढ्दै पैसा कमाउन सकिने
* अत्याधुनिक ल्याव र वर्कशपको सुविधा
* दक्ष र अनुभवी प्रशिक्षकले पढाउने
सिट सिमित छ, समयमै सुरक्षित गर्नुहोस् ।
थप जानकारीका लागि ९८५७०८८३०६, ९८५७०७०७५४ वा ९८४६१०९४९३

ईपीएस कोरिया द्वारा  रुट इन्डस्ट्री तालिममा सफल भएका उम्मेदवारले यसै सूचनालाई आधार मानी भर्ना कार्यक्रम गर्नुहुन अनुरोध ...
07/07/2024

ईपीएस कोरिया द्वारा रुट इन्डस्ट्री तालिममा सफल भएका उम्मेदवारले यसै सूचनालाई आधार मानी भर्ना कार्यक्रम गर्नुहुन अनुरोध गरिन्छ।

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, ई.पी.एस. कोरिया शाखा र HRD Korea ले कोरिया नेपाल बहुप्राविधिक श...
04/07/2024

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, ई.पी.एस. कोरिया शाखा र HRD Korea ले कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, बुटवलमा वेल्डिंगको तालीम लिई कोरियाको रुट इन्डष्ट्रिमा रोजगारीमा लैजाने प्रयोजनको लागि अन्तर्वार्ताबाट अन्तिम सूचीमा पर्नु भएका सबै आवेदकहरुलाई धेरै बधाई छ । यस सन्दर्भमा ई.पी.एस. कोरिया शाखाद्वारा प्रकाशित संलग्न सूचना हेरी सोही बमोजिम गर्नुहुन समेत सबैलाई अनुरोध छ ।

राष्ट्रीय शिक्षा दिवश-२०८० को अवसरमा उत्कृष्ट शिक्षालयको रुपमा पुरस्कृत प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CT...
03/07/2024

राष्ट्रीय शिक्षा दिवश-२०८० को अवसरमा उत्कृष्ट शिक्षालयको रुपमा पुरस्कृत प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) को आंगिक संस्था कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, बुटवल - १२, तामनगर, रुपन्देहीमा शैक्षिक सत्र २०८१/८२ को लागि ३ वर्षे डिप्लोमा (ओभरसियर) तहमा भर्ना खुल्यो ।
* तीन (३) वर्षको अध्ययन शुल्कः रु. ९८,०००/०० मात्र
* पढाइ सकिएपछि कामको ग्यारेण्टी
* पढ्दा पढ्दै पैसा कमाउन सकिने
* अत्याधुनिक ल्याव र वर्कशपको सुविधा
* दक्ष र अनुभवी प्रशिक्षकले पढाउने
सिट सिमित छ, समयमै सुरक्षित गर्नुहोस् ।
थप जानकारीका लागि ९८५७०८८३०६, ९८५७०७०७५४ वा ९८४६१०९४९३

बुटवल - १२, तामनगरमा अवस्थित CTEVT को आंगिक संस्था कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको मेकानिकल ईन्जिनीयरिंग विभागमा प्...
26/06/2024

बुटवल - १२, तामनगरमा अवस्थित CTEVT को आंगिक संस्था कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको मेकानिकल ईन्जिनीयरिंग विभागमा प्रयोग हुन् वेल्डिंग मेशिन, औजार, उपकरण, पाटपूर्जा र फलाम लगाएतका प्रशिक्षण सामाग्री खरीद गर्नको लागि आज (२०८१/०३/१२)को बुटवल टुडे राष्ट्रीय दैनिक पत्रिकामा प्रकाशित विद्युतीय सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धीको सूचना ।

23/06/2024

Hello Everyone, Namaste!
We want to hear from you!
To find out the interest of the students studying in the school for extracurricular activities, to bring together and introduce students with similar interests, as well as to determine the various programs to be held in the KNPI campus in the future, we are collecting your feedback through a Google Form.
Please take a moment to fill out the form via the link below and share your thoughts with us. Your input is invaluable in helping us create a vibrant and engaging campus experience.
Additionally, we have attached a tutorial video presented by coordinator of the committee Er. Tilak Raj Pant to guide you on how to correctly fill out the form. Please watch the video for assistance, especially:
1. The questions in the form are in both English and Nepali languages. Read the questions carefully before responding.
2. Students proficient in multiple genres (such as Outdoor activities like Football, Volleyball, Cricket, etc., and Art activities like Instrument Playing, Poetry, etc.) need to fill out the form twice. For example, the first submission should be for Outdoor activities, and the second for Art activities.
3. If there is any response that is not listed in the options but applies to you, please fill in the "Others" option.
4. Please share your views and ask any questions you have in the comments section below.
We apologize for the poor quality of the current video. We promise to share better quality videos in the future.
Link to the google form: https://forms.gle/sCzihyXrsLKQFXXW8
Thank you and good luck!
Committee for Extracurricular Activities - KNPI
शिक्षालयमा अध्यनरत बिध्यार्थीहरुको अतिरिक्त क्रियाकलाप प्रतिको अभिरुचि थाहा पाउन, समान प्रकृतिका रुचि राख्ने बिध्यार्थीहरुलाई एकै ठाउमा ल्याउन, परिचय गराउन, साथै भविष्यमा KNPI क्याम्पसमा हुने विविध कार्यक्रमहरु निर्धारण गर्न हामी Google फारम मार्फत तपाईंको प्रतिक्रिया सङ्कलन गर्दैछौं।
तल दिईएको लिंकमा गई कृपया सम्पूर्ण अध्यनरत छात्र-छात्राहरुले आफ्नो प्रतिक्रिया (response) पठाउनु होला। तपाईंको इनपुट हामीलाई जीवन्त र आकर्षक क्याम्पस अनुभव सिर्जना गर्न मद्दत गर्न अमूल्य छ।
साथै, हामीले कसरी सही तरिकाले फारम भर्ने भनेर मार्गदर्शन गर्नको लागि समितिका संयोजक इन्जिनियर तिलक राज पन्त द्वारा प्रस्तुत एउटा ट्यूटोरियल भिडियो संलग्न गरेका छौं। कृपया सहयोगको लागि भिडियो हेर्नुहोस्, विशेष गरी:
१. फारममा प्रश्नहरू अंग्रेजी र नेपाली दुवै भाषामा छन्। जवाफ दिनु अघि प्रश्नहरू ध्यानपूर्वक पढ्नुहोस्।
२. एक भन्दा धेरै विधाहरू (जस्तै Outdoor (Football, Volleyball, Cricket, आदि), र Art (Instrument Playing, Poetry, आदि) मा दक्ष वा रुचि राख्ने विद्यार्थीहरूले दुई पटक फारम भर्न आवश्यक छ। उदाहरणका लागि, पहिलो सबमिशन Outdoor गतिविधिहरूको लागि हुनुपर्छ, र दोस्रो Art गतिविधिहरूको लागि।
३. यदि विकल्पहरूमा सूचीबद्ध नभएको तर तपाईंलाई लागू हुने कुनै प्रतिक्रिया छ भने, कृपया "others" विकल्प भर्नुहोस्।
४. कृपया फारम संग सम्बन्धित आफ्नो विचार, सल्लाह-सुझाव वा कुनै प्रश्नहरू छन् भने कमेन्ट सेक्शन मा लेखि पठाउनुहोस्।
हालको भिडियोको खराब गुणस्तरको लागि हामी क्षमाप्रार्थी छौं। हामी भविष्यमा अझ राम्रो गुणस्तरका भिडियोहरू साझा गर्ने वाचा गर्दछौं।
गुगल फारमका लागि लिंक: https://forms.gle/sCzihyXrsLKQFXXW8
धन्यवाद!
अतिरिक्त क्रियाकलाप समिति - KNPI

19/06/2024

Address

Butwal
32907

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Korea Nepal Polytechnic Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Korea Nepal Polytechnic Institute:

Shortcuts

Share

Category