Narayan Bhandari NB

Narayan Bhandari NB Official Page Of Mr.Narayan Bhandari NBYou can see here my ideas,thoughts,visions,plans and action

16/08/2023
12/01/2023

नेपाल आज जुनरुपमा भ्रष्टाचार ,अन्याय, अत्याचार, महङगि र गरिबीबाट गुज्रिरहेको छ , यसको एउटा महत्त्वपुर्ण र जिम्मेवार पक्ष भनेको आमसंचार र पत्रकारिता पनि हो ।

नेपालका सन्चार माध्यमले देखाउने र सिकाउने भनेकै राजनितिका पार्टीका शीर्ष भनिने नेताहरुले बिहान सबेरै उठेदेखि नसुतुन्जेल गर्ने क्रियाकलाप मात्र हो ,जुन कुरा प्रेरणादायी त टाढाको कुरा हतोत्साहित पनि छ ।न यहाँ एउटा उधमशिल किसानको चर्चा हुन्छ त न एउटाराज्यलाई कर तिर्ने उधोग्गी ,व्यावसायि, असल शिक्षक,डाक्टर वा कुनै पनि पेसाकर्मी र सिपयुक्त ब्यक्ती।

सामाजिक संजाल पनि उत्तिकै बदनाम जस्तै छ ।सस्तो लोकप्रियताको लागि जुन हदसम्म पनि गर्न पछि नपर्ने र गलत प्रवृत्ति अनुमोदन गर्ने ठूलो बेरोजगार र अल्पशिक्षित जनसंख्या प्रमुख कारण हो । यदि समयमै यो क्षेत्रलाइ कानुनी रुपमा बाधिदैन भने निकट भबिस्यमै ठुलो मुल्य चुकाउन हामी सबै बाध्य हुनेछौं ।

ऐतिहासिक तिलौराकोट दरबार-कपिलवस्तु ।।❣️❣️
25/06/2022

ऐतिहासिक तिलौराकोट दरबार-कपिलवस्तु ।।❣️❣️

27/05/2022

First they ignore you,
Then they laugh at you,
Then they fight with you,
Then you win !!!!

भौगोलिक,सास्कृतिक र प्राकृतिक रुपले सजिएको मेरो प्यारो जन्मभुमि 🤗😍
26/11/2020

भौगोलिक,सास्कृतिक र प्राकृतिक रुपले सजिएको मेरो प्यारो जन्मभुमि 🤗😍

06/10/2020

बलात्कार आफैमा संबेदनशिल विषय हो ।यति हुदाहुदै पनि मृत्युुदण्ड यस्को समाधान हैन ।आम नागरिक आज पनि धेरै ठूलो भ्रममा छन ।कानुन नबनेका पनि हैन्नन तर तिनिहरुको कार्यान्यन निकै फितलो छ ।असल राज्यब्यब्स्था सामान्य उठबस पनि ठूलो कारबाही हुने गर्दछ जसरी १ रुपैया पुरस्कार भएपनी महत्त्व ठूलो रहन्छ ।

आज हाम्रो समाज बिचार ,दर्शन र गन्तव्यको चरम अभाबमा छ ।बिदेशी ऋणले हामी सबैको मानसिकतामा दबाब सृजना गरिरहेको छ ।राज्यका सबै निकाय माफियातन्त्र र अपराधीतन्त्रको स्वाद लिइरहेका छ ।धार्मिक आस्थालाई उदाङ्गगो बनाइएको छ ।कोरोना आतंक ,गरिबी ,बेरोजगारीले थिलोथिलो समाजमा सकारात्मक उर्जा थप्ने कुनै आधार छैन र देखिदैन पनि ।आज सिङ्गो रास्ट्र गरिबि,अशक्त र बिरामी छ ।

हामी आज पनि ठूलो भ्रममा छौ ।सत्यले सत्ता चलाउदा बलात्कार जस्ता घटना समाजमा सृजना हुने कल्पना पनि हुदैन तर सत्ताले सत्य चलाइरहेका बेला यी येस्तै घृणित कार्यहरुको सिकार आम नागरिक हुनु पर्ने बाध्यता छ ।यस्को समाधान अब यहि प्रणालीमा खोज्नु अर्को ठुलो मुर्खता हुन्छ ।

06/10/2020

जातिय राज्य र बिखण्डताको मुल उद्देश्य सहित जनआन्दोलनले सम्लग्न नगरेको विषयलाई आज नेपालीको घर घरमा अधिकार पुराउने भनेर नेपाली नेपाली लडाउने हतियार बनेको छ ।कुनै नया सहरको कल्पना गर्नु जुन बाताबरणमैत्री र सामाजिक ब्यब्स्थाको हितमा छ बिल्कुल नबिनतम अभ्यास हो ।यस्को हामिले खुलेर समर्थन गर्नु पर्दछ ।
तर अराजकता देखाउने जुन सुकै कुपात्रको पछि लागेर यो ठाउँ त्यो ठाउँ भनेर संघीयताको समर्थन गर्नु नैतिक चेतनाको अभाब पनि हो ।आज संघीयता हर नागरिकलाई गलपासो भएको छ ।इतिहासमै पहिलो पटक राज्यकोष नकारात्मक बिन्दुतर्फ गएको छ ।बिदेशी ऋणले नेपालीको टाउकोमा थप बोझ र मानसिकता कमजोर बनाएको छ भ्रष्टाचार ,अन्याय,बलात्कार,आत्महत्या जस्ता सामान्य सुचक हेर्यौ भने पनि यो कुरा प्रष्ट छ । हामी बिदेशी राष्ट्रको चेपुवामा झनझन शिर निहुराएर बस्नु पर्ने अबस्थामा छौ ।उत्पादन शुन्य रहेको देशमा रातारात प्रगती हुन्छ र सुखी हुन्छौ भन्ने एउटा दिवासपना मात्र हो ।
आफ्नो पार्टी ,नेता ,गुट भन्दैमा लोकले असत्य मानेको कुरालाई सत्य भन्दै स्विकार्ने बानिले हामी त दु:खद जीवन जिउछौ नै हाम्रा पुस्ताहरुले हामिलाइ थुक्ने छन ।सत्यले सत्ता चलाउनु र सत्ताले सत्य चलाउनुमा आकाश पातालको भिन्नता छ ।बेलैमा होस पुराऔ ।

05/10/2020

जबजब राजनीति ,अर्थतन्त्र ,शिक्षा ,रोजगारी जस्ता क्षेत्रमा बिचलन आउँछ तब तब अन्याय ,अत्याचार ,अबहेलना र मानसिक द्वन्द्व बढिरहेको हुन्छ ।

02/10/2020

केको राजधानी को कुरा गर्छन जनता ।येहि संघीयताले गरिब को गाँस लुट्यो भने लासमा समेत राजनीति गर्ने बनायो ।नेपाल बाट यो संघीयता अबिलम्ब खारेज गरिनुपर्छ ।येस्तै बिकासको पुर्बधारको चरम संकट भको ठाउँमा राख्दा यस्को आयु झन छिटै सकिन्छ ।कराइरहनु पर्ने कुरा छैन ।

Address

Sainamaina
Butwal

Telephone

+9779742907356

Website

Alerts

Be the first to know and let us send you an email when Narayan Bhandari NB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Narayan Bhandari NB:

Shortcuts

Share