आदरणीय आमा बुबा,दाजुभाइ, दिदीबहिनी, आजीवन सदस्य तथा सन्चालक समितिका पदाधिकारी, सदस्य एंव शुभ चिन्तक महानुभावहरुमा वी.पी.कोइराला अध्ययन प्रतिष्ठान वुटवलको आयोजनामा भोलि बिहान ठिक ११ वजे वी.पी.प्रतिष्ठानको सभा कक्ष वुटवल- ७मा शुरु हुने "समाजवाद,वी.पी. र वर्तमान राजनीति" विषयक वक्तृत्वकला कार्यक्रममा हाम्रा भविष्यका कर्णधार बुटवल उपमहानगरपालिका भित्रका +२सन्चालन भयका विद्यालयहरूबाट प्रतिस्पर्धामा भाग लिनुभएका विद्यार्थीहरूको सारगर्भित तथा ओजपूर्ण भनाई सुन्नका लागि हार्दिक निमन्त्रणा गर्दछु।
युवराज गिरी
एवम् वी.पी.कोइराला प्रतिष्ठान परिवार
B. P. Koirala Adhyayan Prathisthan, Butwal-07
B. P. Memorial Library, Butwal-09 was established in the beautiful city of Butwal, Shivanagar on 3rd of Shrawan, 2065 B.S.
11/06/2024
२०८१ जेष्ठ २९ गते मंगलबार सम्म अध्यावधिक अवस्था
शुभ प्रभात ॥
20/10/2021
My house
नेपालको लोकतान्त्रिक आन्दोलनका श्रजक प्रथम जन निर्वाचित प्रधानमन्त्री जननायक वी.पी.कोइरालाद्वारा प्रतिपादीत सिद्धान्त ,नीति ,आदर्श ,मेलमिलाप,एकता र भातृत्व स्थापना गर्दै सभ्य, सुसंसकृत मानवता जगेर्ना गर्ने हाम्रो पवित्र उद्धेश्य हो।
यस महान कार्यमा आईपर्ने चुनौति र समस्याहरूका विच मित्रहरूबाट विभिन्न माध्यममा ब्यक्त सल्लाह सुझाव आशिर्वाद र मार्गनिर्देशनका लागि सवैमा धन्यवाद ज्ञापन गर्दछु र भोली मंसिर २५ गते बृहस्पतिवार विहान १०.३० वजे वी.पी. कोइराला अध्ययन प्रतिष्ठान वुटवल रूपन्देहीले आयोजन गरेको “वी.पी. वाटिका पुर्वाधार विकास तथा प्रवेशद्वार शिलान्यास” कार्यक्रम विशेष कारणवश रोकिएको कुरा जानकारी गराउदछु।
अन्तमा कार्यक्रमका प्रमुख अतिथि,सरकारी निकायका प्रतिनीधि र यस संस्थाका पुर्व तथा वर्तमान पदधिकारी ,सदस्य, सल्लाहकार ,आजीवन सदस्य, आमन्त्रित आदरणीय आमा- वुवा, दिदी-वहिनी र दाजुभाईहरूमा पर्न गएको असुविधाका लागि क्षमा याचना सहित विदा चाहन्छु।धन्यवाद
युवराज गिरी
अध्यक्ष एवम
वी.पी. कोइराला अध्ययन प्रतिष्ठान परिवार
लुम्विनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय लिला गिरीज्यूबाट सु-सम्पन्न हुने “वी.पी.वाटिका पुर्वाधार विकास तथा प्रवेशद्वार शिलान्यास “ कार्यक्रममा सादर उपस्थितीका लागि संस्थाका पदाधिकारी, सदस्य, आजीवन सदस्य, पुर्व पदाधिकारी- सदस्य, पत्रकार मित्रहरू,सामाजिक जीवनका स्थानिय महानुभाव ज्यूहरू र यस संस्थाका शुभेच्छुक आदरणीय भद्र महिला दिदी-बहिनी तथा दाजुभाईहरूमा हार्दिक आमन्त्रण गर्दछु।
कार्यक्रम:-
मिति - २०७७ मंसिर २५ गते वृहस्पतिवार
समय:- विहान ठिक १०.३० वजे
स्थान:- वी. पी. वाटिका वुटवल ७ शिवनगर
आयोजक:- वी.पी. कोइराला अध्ययन प्रतिष्ठान
विनित:- युवराज गिरी अध्यक्ष एवं प्रतिष्ठान परिवार
09/09/2020
बि पी को सपना र अबको कांग्रेस तांतीका तांती भारत जान सिमा नाकामा लामबद्ध भएका नागरिकलाई देखेर हाम्रो सरकार लज्जाबोध गर्दैन बरु आफ्नै पार्टी भ....
***युवराजका बिकाशका योजनाहरु***
वास्तबमा स्थानिय बासिन्दालेनै आफ्नो ठाउको समस्या राम्रोसंग बुझेको हुन्छ भन्ने कुरा यो Video बाट छर्लंग हुन्छ।
बहुमुखि क्याम्पस र बाणिज्य क्याम्पसको समायोजनमा विश्वविद्ध्यालयको परिकल्पना हामीले गरेका छौ । त्यस्तै गरि सकेसम्म रेफर(Refer) हुन नपर्ने गरि आधुनिक सुबिधा सम्पन्न प्रादेशिक अस्पतालको परिकल्पना पनि हामीले गरेका छौ ।
साभार : Yubaraj Giri को Profile बाट
मन छूने भनाइ ।
आज 36 औं वी पी स्मृति दिवसको पावन अवसरमा हामी नेपालीलाई एक आपसमा मिलेर अगाडि वडने हौसला प्राप्तहोस ।जय नेपाल
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Website
Address
Butwal