20/06/2026
𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧𝐬 𝐎𝐩𝐞𝐧 𝐟𝐨𝐫 𝐁𝐁𝐀 𝐢𝐧 𝐀𝐫𝐭𝐢𝐟𝐢𝐜𝐢𝐚𝐥 𝐈𝐧𝐭𝐞𝐥𝐥𝐢𝐠𝐞𝐧𝐜𝐞 (𝐁𝐁𝐀-𝐀𝐈)!
𝐒𝐭𝐞𝐩 𝐢𝐧𝐭𝐨 𝐭𝐡𝐞 𝐟𝐮𝐭𝐮𝐫𝐞 𝐨𝐟 𝐛𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐚𝐧𝐝 𝐭𝐞𝐜𝐡𝐧𝐨𝐥𝐨𝐠𝐲 𝐰𝐢𝐭𝐡 𝐚 𝐩𝐫𝐨𝐠𝐫𝐚𝐦 𝐝𝐞𝐬𝐢𝐠𝐧𝐞𝐝 𝐭𝐨 𝐝𝐞𝐯𝐞𝐥𝐨𝐩 𝐭𝐨𝐦𝐨𝐫𝐫𝐨𝐰’𝐬 𝐀𝐈-𝐝𝐫𝐢𝐯𝐞𝐧 𝐥𝐞𝐚𝐝𝐞𝐫𝐬. 𝐆𝐚𝐢𝐧 𝐞𝐱𝐩𝐞𝐫𝐭𝐢𝐬𝐞 𝐢𝐧 𝐛𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐦𝐚𝐧𝐚𝐠𝐞𝐦𝐞𝐧𝐭, 𝐝𝐚𝐭𝐚 𝐚𝐧𝐚𝐥𝐲𝐭𝐢𝐜𝐬, 𝐦𝐚𝐜𝐡𝐢𝐧𝐞 𝐥𝐞𝐚𝐫𝐧𝐢𝐧𝐠, 𝐢𝐧𝐧𝐨𝐯𝐚𝐭𝐢𝐨𝐧, 𝐚𝐧𝐝 𝐝𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐭𝐫𝐚𝐧𝐬𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧.
𝐖𝐡𝐲 𝐂𝐡𝐨𝐨𝐬𝐞 𝐁𝐁𝐀-𝐀𝐈?
✔ 𝐈𝐧𝐝𝐮𝐬𝐭𝐫𝐲-𝐟𝐨𝐜𝐮𝐬𝐞𝐝 𝐜𝐮𝐫𝐫𝐢𝐜𝐮𝐥𝐮𝐦
✔ 𝐇𝐚𝐧𝐝𝐬-𝐨𝐧 𝐀𝐈 & 𝐛𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐩𝐫𝐨𝐣𝐞𝐜𝐭𝐬
✔ 𝐄𝐱𝐩𝐞𝐫𝐭 𝐟𝐚𝐜𝐮𝐥𝐭𝐲 𝐚𝐧𝐝 𝐦𝐞𝐧𝐭𝐨𝐫𝐬𝐡𝐢𝐩
✔ 𝐂𝐚𝐫𝐞𝐞𝐫 𝐨𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐢𝐞𝐬 𝐢𝐧 𝐞𝐦𝐞𝐫𝐠𝐢𝐧𝐠 𝐭𝐞𝐜𝐡 𝐬𝐞𝐜𝐭𝐨𝐫𝐬
✔ 𝐅𝐮𝐭𝐮𝐫𝐞-𝐫𝐞𝐚𝐝𝐲 𝐥𝐞𝐚𝐝𝐞𝐫𝐬𝐡𝐢𝐩 𝐬𝐤𝐢𝐥𝐥𝐬
🎓 𝐁𝐮𝐢𝐥𝐝 𝐭𝐡𝐞 𝐩𝐞𝐫𝐟𝐞𝐜𝐭 𝐛𝐥𝐞𝐧𝐝 𝐨𝐟 𝐛𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐚𝐜𝐮𝐦𝐞𝐧 𝐚𝐧𝐝 𝐀𝐈 𝐞𝐱𝐩𝐞𝐫𝐭𝐢𝐬𝐞.
📢 𝐋𝐢𝐦𝐢𝐭𝐞𝐝 𝐒𝐞𝐚𝐭𝐬 𝐀𝐯𝐚𝐢𝐥𝐚𝐛𝐥𝐞 – 𝐀𝐩𝐩𝐥𝐲 𝐍𝐨𝐰!
#𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧𝐬𝐎𝐩𝐞𝐧 #𝐁𝐁𝐀𝐀𝐈 #𝐅𝐮𝐭𝐮𝐫𝐞𝐋𝐞𝐚𝐝𝐞𝐫𝐬 #𝐜𝐢𝐭𝐲𝐜𝐚𝐦𝐩𝐮𝐬𝐛𝐮𝐭𝐰𝐚𝐥
19/06/2026
Business is evolving. Are you ready?
Admissions Open for BBA-AI 2026
Join the Bachelor of Business Administration in Artificial Intelligence (BBA-AI) at City Campus Butwal, Lumbini Buddhist University and gain the skills needed to lead in the digital era.
📍 City Campus Butwal, Lumbini Buddhist University
Limited Seats Only
Apply Now 👇🏻
https://bit.ly/4gvGUzD
📞 9762593430
17/06/2026
चमेनागृह सञ्चालनका लागि दरखास्त आह्वान सम्बन्धी सूचना!
15/06/2026
लु.बौ.वि. परीक्षा कार्यालयबाट BHTM र BBA कार्यक्रमको परीक्षाफल प्रकाशन गरिएको सूचना |
BHTM-I & BBA-I
लु.बौ.वि. परीक्षा कार्यालयबाट BHTM र BBA कार्यक्रमको परीक्षाफल प्रकाशन गरिएको सूचना |
BHTM-I & BBA-I
14/06/2026
लु.बौ.वि. परीक्षा कार्यालयबाट BALLB कार्यक्रमको परीक्षाफल प्रकाशन गरिएको सूचना |
BALLB - III & V
लु.बौ.वि. परीक्षा कार्यालयबाट BALLB कार्यक्रमको परीक्षाफल प्रकाशन गरिएको सूचना |
BALLB – III & V
13/06/2026
🎉 **हार्दिक बधाई तथा शुभकामना!** 🎉
लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस/स्कूल अफ ल की प्रतिभाशाली विद्यार्थी सबिता पोख्रेलले **Rotaract Youth Icon 2083** को उपाधि हासिल गरी क्याम्पस, परिवार तथा सम्पूर्ण समुदायको गौरव बढाउनुभएको छ। उक्त कार्यक्रम Rotaract Club of Butwal Downtown द्वारा आयोजना गरिएको थियो।
साथै, यसै प्रतियोगितामा हाम्रो अर्की प्रतिभाशाली विद्यार्थी अन्जली सिलवालले उत्कृष्ट प्रदर्शन गर्दै **पाँचौं स्थान** हासिल गर्नुभएकोमा हार्दिक बधाई व्यक्त गर्दछौं।
तपाईंहरू दुवैको मेहनत, आत्मविश्वास, नेतृत्व क्षमता र प्रतिभाले विश्वविद्यालयको प्रतिष्ठा अझ उँचो बनाएको छ। आगामी दिनहरूमा पनि यस्तै सफलता हासिल गर्दै समाज तथा राष्ट्रका लागि प्रेरणाको स्रोत बन्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
**लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस/स्कूल अफ ल परिवार**
तपाईंहरूको उज्ज्वल भविष्यको कामना गर्दछ। 🌺
13/06/2026
लु.बौ.वि. परीक्षा कार्यालयबाट BALLB सातौं सेमेष्टरको परीक्षाफल प्रकाशन गरिएको सूचना |
लु.बौ.वि. परीक्षा कार्यालयबाट BALLB सातौं सेमेष्टरको परीक्षाफल प्रकाशन गरिएको सूचना |
Visit the post for more.
12/06/2026
गर्मी बिदा सम्बन्धी सूचना |
गर्मी बिदा सम्बन्धी सूचना |
Visit the post for more.
12/06/2026
नाम दर्ता गर्ने सम्बन्धी सूचना |
BALLB-2021
नाम दर्ता गर्ने सम्बन्धी सूचना |
BALLB-2021
11/06/2026
लु.बौ.वि. परीक्षा कार्यालयबाट BTTM कार्यक्रम प्रथम सेमेष्टर परीक्षाफल प्रकाशन गरिएको सूचना |
लु.बौ.वि. परीक्षा कार्यालयबाट BTTM कार्यक्रम प्रथम सेमेष्टर परीक्षाफल प्रकाशन गरिएको सूचना |
Visit the post for more.