Nepali Samanya Gyan Bhandar सामान्य ज्ञान

  • Home
  • Nepal
  • Butwal
  • Nepali Samanya Gyan Bhandar सामान्य ज्ञान

Nepali Samanya Gyan Bhandar सामान्य ज्ञान नेपाली सामान्य ज्ञान Nepali Gk
नेपाली सामान्य ज्ञान भण्डार Nepali GK General Knowledge

05/03/2020

मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो
- आँखा झिम्काउनु

05/03/2020

खुट्टामा जिव्रो हुने जीव कुन हो ?
- पुतली

05/03/2020

जैविक विविधताको दृष्टीले विश्वको सवैभन्दा धनी देश कुन हो??
- ईन्डोनेसिया

05/03/2020

मृगौला दिवश कहिले मनाईन्छ??
- मार्च 9

05/03/2020

हिरोसिमामा वम आक्रमण पछि भ्रमण गर्ने पहिलो अमेरिकी राष्टपती को हुन??
- वाराक ओवामा

05/03/2020

नेपालसंग दौत्यसम्वन्ध कायम भएको दोस्रो मुलुक कुन हो??
- अमेरिका

05/03/2020

लिच्छवीकालमा राजकिय भाषा कुन थियो??
- संस्कृत

05/03/2020

नेपालको राष्टिय गान कहिले सार्वजनिक भएको हो??
- वि.स 2064 साउन 18

05/03/2020

नेपालमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था कहिलेवाट भयो??
- वि.स 2022 पौष 1

05/03/2020

रुसी सेनालाई के भनिन्थ्यो??
- लाल सेना

05/03/2020

.पातल भुमेश्वर गुफा कहा पर्दछ??
-वैतडी

05/03/2020

सुन तथा हिरा सवैभन्दा धेरै पाईने महादेश कुन हो??
- अफ्रिका

Address

Butwal
32900

Alerts

Be the first to know and let us send you an email when Nepali Samanya Gyan Bhandar सामान्य ज्ञान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nepali Samanya Gyan Bhandar सामान्य ज्ञान:

Shortcuts

Share

Category