Shree Belahiya High School

Shree Belahiya High School We are a pioneer in providing quality education. Located in Belahiya, Sunauli, We are government operated school providing quality education since 2029 B.S.

यस विद्यालयका संस्थापक प्र .अ.तथा यस बेलहिया मा वि की शिक्षक श्री अनिषा गुरुङको पूजनिय पिता  स्वर्गीय मित्रबहादुर गुरुङक...
06/02/2026

यस विद्यालयका संस्थापक प्र .अ.तथा यस बेलहिया मा वि की शिक्षक श्री अनिषा गुरुङको पूजनिय पिता स्वर्गीय मित्रबहादुर गुरुङको २००४ साल कार्तिक १६ गते जन्म भई २०८२ साल माघ २२ गतेका दिन असामयिक निधनको खबरले विद्यालय परिवार अत्यन्त स्तब्ध र मर्माहत भएको हुँदा शोक सन्तप्त परिवारहरूप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली गर्दछौं🙏
बिद्यालय परिवार

सूचना अनुसार
05/02/2026

सूचना अनुसार

तामाङ जातिहरुको नयाँ वर्ष सोनाम ल्होछारको सम्पुर्णमा शुभकामना!प्रकृतिका उपासक तामाङ समुदायमा सोनाम ल्होछार केवल नयाँ वर्...
19/01/2026

तामाङ जातिहरुको नयाँ वर्ष सोनाम ल्होछारको सम्पुर्णमा शुभकामना!
प्रकृतिका उपासक तामाङ समुदायमा सोनाम ल्होछार केवल नयाँ वर्ष मात्र नभई, प्रकृति र पुर्खाप्रतिको सम्मान व्यक्त गर्ने एउटा विशेष उत्सव पनि हो।

हार्दिक श्रद्धाञ्जली अर्पण!भैरहवा नमुना मा. वि. तथा रूपन्देही लीलाराम मा वि. को प्र.अ. पदमा रही योगदान दिनुभ‌एको पूर्व प...
05/01/2026

हार्दिक श्रद्धाञ्जली अर्पण!
भैरहवा नमुना मा. वि. तथा रूपन्देही लीलाराम मा वि. को प्र.अ. पदमा रही योगदान दिनुभ‌एको पूर्व प्रधानाध्यापक श्री मुकुन्दमणि त्रिपाठीज्यूको निधनले मर्माहत बनाएको छ। भौतिक रूपमा हामीबाट सदाका लागि बिदा भ‌एपनि वहाँको योगदान सदैव सम्झनामा रहनेछ। हार्दिक श्रद्धाञ्जली अर्पण एवं परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।
विद्यालय परिवार।

30/12/2025

तमु ल्होसार पर्वका अवसरमा हार्दिक शुभकामना 🙏

"अप्प दीपों भवः" "बुद्धम शरणम् गच्छामि" अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक तथागत...
12/05/2025

"अप्प दीपों भवः"
"बुद्धम शरणम् गच्छामि"

अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक तथागत गौतम बुद्धको २५६९ औँ जन्मजयन्तीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।
भवतु सब्ब मंगलम !
श्री बेलहिया माध्यमिक विद्यालय परिवार🙏🙏

आज मिति २०८२/०१/२६ गते विद्यालयको बार्षिक कार्यतालिका अनुसार विभिन्न क्लव हरुको पुनर्गठन गर्ने काम सम्पन्न भयो, संपूर्ण ...
09/05/2025

आज मिति २०८२/०१/२६ गते विद्यालयको बार्षिक कार्यतालिका अनुसार विभिन्न क्लव हरुको पुनर्गठन गर्ने काम सम्पन्न भयो, संपूर्ण शिक्षक साथीहरु तथा विद्यार्थी भाई वाहिनी हरुलाई हार्दिक बधाई
१)साइन्स क्लव (संयोजक) श्री सन्तोष प्रसाद गुप्ता सर ,श्री सुशील पाण्डे सर
२)स्काउट -- (स्काउट मास्टर)श्री अञ्जना घिमिरे मेम
३)रेडक्रस --(नायक )श्री गोविन्द प्रसाद राव सर,श्री सरवर जाँ खान मेम
४)बालक्लव (संयोजक)श्री रविना थपलिया मेम

आज विश्व रेडक्रस दिवस ,सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ,
08/05/2025

आज विश्व रेडक्रस दिवस ,सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ,

आज मिति २०८२/०१/२४ गते सि.न.पा. १ बेलहिया निवासी समाजसेवी श्री गीता थापा ज्युले वहाँको सुपुत्री श्री अस्मिता थापा ज्युको...
07/05/2025

आज मिति २०८२/०१/२४ गते सि.न.पा. १ बेलहिया निवासी समाजसेवी श्री गीता थापा ज्युले वहाँको सुपुत्री श्री अस्मिता थापा ज्युको सुभजनमउत्सव को सुभअवसरमा यस श्री बेलहिया माध्यमिक विद्यालयमा अध्ययनरत ७ जना विद्यार्थी भाइबहिनीहरुलाई वहाँहरुको शैक्षिक क्रियाकलापमा मद्दत पुगोस् भन्ने हेतुले १३८००/- नगद सहयोग प्रदान गर्नु भएकोमा विद्यालय परिवार हार्दिक आभार ब्यक्त गर्दछौ 🙏सुपुत्री अस्मिता थापा ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना,हजुरको समय सुभरहोस्

भाेलिबाट सञ्चालन हुने SEE परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई सफलताको शुभकामना ।
19/03/2025

भाेलिबाट सञ्चालन हुने SEE परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई सफलताको शुभकामना ।

Address

Belahiya
Butwal
32900

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when Shree Belahiya High School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share