यो मनसुनसँगै डेंगु रोग तीव्र रूपमा फैलिँदैछ। डेंगु सामान्य ज्वरोजस्तो लागे पनि यसले गम्भीर जटिलताहरू निम्त्याउन सक्छ, जस्तै प्लेटलेट घट्ने, रक्तस्राव हुने, अंगहरूमा असर पर्ने आदि।
👉 यस्ता लक्षण देखिएमा तुरुन्त डाक्टरको सल्लाह लिनुहोस्:
उच्च ज्वरो टाउको दुख्ने जिउ दुख्ने, मासपेशी तथा हड्डी दुख्ने छालामा रातो दाग आउनु बान्ता हुने वा रगत आउने.
विशेष सावधानी आवश्यक: बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू उच्च जोखिममा! 🚨
डेंगु रोगबाट बालबालिका, वृद्धवृद्धा, र दीर्घरोग (comorbidities) भएका व्यक्तिहरू —
जस्तै:
मधुमेह रक्तचाप मुटुका रोग थाइराइड रोग
यिनीहरूमा गम्भीर जटिलता देखिन सक्ने सम्भावना उच्च हुन्छ।
📍 रोकथामका उपायहरू:
लामखुट्टेबाट बच्न मच्छरदानी वा रिपेलेन्ट प्रयोग गर्नुहोस्
वरपरको पानी जम्न नदिनुहोस्
पुरा शरीर ढाकिने कपडा लगाउनुहोस्.
डेंगु गम्भीर रोग हो जसमा सही परीक्षण, निगरानी र उपचार आवश्यक हुन्छ।
सामान्य मेडिकल पसलबाट सल्लाह लिने आफैं औषधि नखानुहोस् डाक्टरको सल्लाह अनिवार्य छ।
डेंगु रोकथाम, समयमै उपचार नै सुरक्षा हो।
Excess Pharmacy Suddodhan Rural Municipality, Rupandehi शुद्धोधन अनलाइन खबर
M multispeciality clinic
Health and service for all.
https://www.facebook.com/share/v/1ARhn95Cze/"सर्पदंश सम्बन्धी अत्यन्तै महत्वपूर्ण जानकारीहरू — जुन हरेक समुदायले जान्नैपर्ने विषय हो।
हाम्रो विभाग प्रमुख Dr Rajib Neupane "र
मेरो सहकर्मी मित्र Dr Sanjeev Rawal लाई "विशेष धन्यवाद ।
VACANCY ANNOUNCEMENT
We are looking for HA
Interested one inbox us
HEALTH IS WEALTH
29/04/2025
ग्रन्ड ओपनिङ
चुलो निम्तो सबै जनम🙏
शुद्धोधन-४ सौ-फर्साटिकर, रुपन्देही
Opening soon...
Mission multispecialist clinic Suddodhan 4 Sau Pharsatika
27/06/2022
25/05/2022
Neonatal resusitation 8th
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Website
Address
Dhaka