08/06/2026
आदरणीय अभिभावक ज्यु तथा विद्यार्थी भाइबहिनीहरू,
अत्याधिक गर्मी बढेकाले भोलि जेठ 26 गते देखि जेठ 31 गतेसम्म गर्मी विदा गरिएकाले उक्त दिनहरूमा विद्यालय बन्द गरिएको र असार 01 गते सोमबार देखि विद्यालय सञ्चालन हुने कुरा जानकारी गराउदछौं।