Loksewa Nepal

Loksewa Nepal शान्त भएर काम गर्नुहोस् हल्ला त सफलताले मचाईहाल्छ नी ❤️‍🩹🙏🏻
(1)

19/08/2026

नेपालकाे पहिलो सार्वजनिक संस्थानको स्थापना कहिले भएकाे हो ?

19/08/2026

Who is the father of observation ?

19/08/2026

तरल पदार्थको धनत्व मापन गर्ने यन्त्र कुन हो ?

19/08/2026

शान्ति श्री उपनामले चिनिने राजा काे हुन् ?

16/08/2026

नेपालका कतिवटा सम्पदा विश्व सम्पदामा सूचिकृत रहेका छन ?
A ) 10
B ) 11
C ) 12
D ) 13

16/08/2026

अन्तर्राष्ट्रिय न्यायालयको प्रधान कार्यालय कहाँ छ?
#सुदुरपश्चिम7th

15/08/2026

सुगौली सन्धिमा कतिवटा धाराहरु रहेका छन् ?

15/08/2026

योगका पिता भनेर कसलाई चिनिन्छ ?

15/08/2026

EURO :1 के सँग सम्बन्धित छ ?

08/08/2026

न्युयोर्क सहर कुन नदिको किनारमा अवस्थित छ?
#गण्डकी_पाँचौ_२०८३

Address

Arghakhanchi
Butwal

Telephone

+9779802653535

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share