Reshunga korean language

Reshunga korean language Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Reshunga korean language, Education Website, Butwal.

02/03/2024
सबै जना हाम्रो पेज लाइक गर्नु होला तपाइलाइ परिक्षा केन्द्रीत प्रश्न फेस गराउनेछौ 😍
15/05/2023

सबै जना हाम्रो पेज लाइक गर्नु होला तपाइलाइ परिक्षा केन्द्रीत प्रश्न फेस गराउनेछौ 😍

31/08/2022

खुसिको खबर ‼️🇰🇷

दक्षिण कोरियाले सेप्टेम्बर 3 को मध्यरातबाट सबै यात्रुहरूमा चाहे आफ्ना नागरिकहरू वा विदेशीहरू सबैमा विमान वा जहाजमा नेगेटिभ पीसीआर परीक्षणमा रिपोर्ट अनिवार्य आवश्यक गर्ने नियम हटाउने तयारि गरेको छ।

Proposed Entry List Augest 10 ‼️✈️🇰🇷Menufacturing : 230
01/08/2022

Proposed Entry List Augest 10 ‼️✈️🇰🇷
Menufacturing : 230

28/07/2022

लामो समयदेखि उडान भर्दै आइरहेको कोरियन एयरको अन्तिम चाटर फ्लाईट ‼️

अगस्ट १ देखी कोरियन एरको नियमित उडान हुने भएको छ । प्रत्येक हप्ताको सोमबार र बुधवार नियमित उडान हुनेछ । त्यस्तै अन्य ट्रान्जिट उडानहरु पनि दिनकै उडान हुने जानकारी प्राप्त भएको छ। यस सँगै भाडा दरमा पनि परिवर्तन हुने भएको छ।

ईपीएस शाखाले जारि गरेको सुचना अनुसार शुक्रराज ट्रपिकल तथा सरूवा रोग टेकु परेका साथिहरूको लागि अस्पतालको मेडिकल सम्बन्धि ...
19/07/2022

ईपीएस शाखाले जारि गरेको सुचना अनुसार शुक्रराज ट्रपिकल तथा सरूवा रोग टेकु परेका साथिहरूको लागि अस्पतालको मेडिकल सम्बन्धि सुचना ‼️🇰🇷

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Reshunga korean language posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share