Oxford Modern English School

Oxford Modern English School Education is what remains after one has forgotten what one has learned in school.

Little hands , big imaginations ! ❤️Our students proudly showcasing  their latest creations from arts  and crafts class ...
16/06/2026

Little hands , big imaginations ! ❤️
Our students proudly showcasing their latest creations from arts and crafts class 🔍

Dear Durga Sir,Thank you for your 10 years of dedicated service, guidance, and inspiration at Oxford Modern English Scho...
10/06/2026

Dear Durga Sir,
Thank you for your 10 years of dedicated service, guidance, and inspiration at Oxford Modern English School.
As you begin a new journey , we wish you success, happiness, and prosperity in all your future endeavors.
You will always be remembered and greatly missed. Farewell and best wishes!
– Oxford Modern English School Family 🌹

09/06/2026

Practical Life Skills Presentation by Class 4 Students, showcasing essential everyday skills with confidence and enthusiasm under the dedicated guidance of their class teacher ❤️

08/06/2026

साना कलाकार, ठूलो सन्देश।
कक्षा ६ का विद्यार्थीहरूले धामी झाँक्रीप्रतिको विश्वास र समाजमा यसको प्रभावलाई नाटकमार्फत जीवन्त रूपमा प्रस्तुत गरे। उनीहरूको प्रतिभा र आत्मविश्वासप्रति हार्दिक प्रशंसा। 👏❤️

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉सन्देशमूलक नाटक प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिई पुरस्कार प्राप्त गर्न सफल भएका कक्षा ...
07/06/2026

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉
सन्देशमूलक नाटक प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिई पुरस्कार प्राप्त गर्न सफल भएका कक्षा १० र कक्षा ६ का सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई व्यक्त गर्दछौं।
उहाँहरूको सिर्जनात्मकता, आत्मविश्वास र उत्कृष्ट प्रस्तुतिले विद्यालय परिवारलाई गौरवान्वित बनाएको छ। सम्माननीय प्रधानाध्यापक श्री विष्णु पाण्डेयज्यूबाट पुरस्कृत हुनुभएकोमा विशेष बधाई। आगामी दिनहरूमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गर्दै जानुहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

# सन्देशमूलक नाटकमा उत्कृष्ट प्रदर्शन गरी पुरस्कृत कक्षा १० र कक्षा ६ का विद्यार्थीहरू।

07/06/2026

कक्षा १० का विद्यार्थीहरूले महिलामाथि हुने विभेदपूर्ण छाउपडी प्रथाबारे जनचेतना फैलाउने उद्देश्यले नाटक प्रदर्शन गर्दै ❤️

हाम्रो यस अक्सफोर्ड मोर्डन ई. स्कुलमा हरेक शुक्रबार गरिने अतिरिक्त क्रियाकलाप अन्तर्गत आज बिभिन्न सन्देश मूलक नाटकहरूमा ...
06/06/2026

हाम्रो यस अक्सफोर्ड मोर्डन ई. स्कुलमा हरेक शुक्रबार गरिने अतिरिक्त क्रियाकलाप अन्तर्गत आज बिभिन्न सन्देश मूलक नाटकहरूमा सहभागी विद्यार्थी भाइबहिनीहरूको सामुहिक तस्विरहरू ❤️

Junior Students learning healthy habits —brushing teeth, washing hands, and folding clothes to stay clean, organized, an...
05/06/2026

Junior Students learning healthy habits —brushing teeth, washing hands, and folding clothes to stay clean, organized, and confident!” ✨🪥👕

Project work by our creative students on the topic of "Cyber Security and Digital Citizenship: Be Smart, Be Safe, Be Res...
02/06/2026

Project work by our creative students on the topic of "Cyber Security and Digital Citizenship: Be Smart, Be Safe, Be Responsible Online."
❤️

27/05/2026

आदरणीय अभिभावकज्यू नमस्कार ।

विषय : जानकारी सम्बन्धमा ।

उपर्युक्त विषयका सम्बन्धमा यस अक्सफोर्ड मोडर्न इङ्ग्लिस विद्यालयका सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक-कर्मचारीहरूमा २०८३/०२/१४ गते पर्ने मुस्लिम समुदायको पवित्र पर्व बकर इद, १५ गते राष्ट्रिय गणतन्त्र दिवस तथा शनिबार र आइतबार परेको सार्वजनिक बिदाको अवसरमा विद्यालय मिति २०८३/०२/१४ गतेदेखि २०८३/०२/१७ गतेसम्म पूर्ण रूपमा बन्द रहनेछ। बिदापश्चात विद्यालय सोमबारदेखि पूर्वनिर्धारित समयतालिका अनुसार नियमित रूपमा सञ्चालन हुने व्यहोरा समेत सबैमा अनुरोध गरिन्छ । विद्यालयप्रति यहाँहरूको निरन्तर सहयोग, विश्वास तथा सद्भावका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

नोट : यस बिदाको समयलाई सदुपयोग गर्दै विद्यार्थीहरूलाई अध्ययन गर्ने वातावरण प्रदान गरिदिनु हुन अभिभावकज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ । साथै मौसममा देखिएको परिवर्तनका कारण अत्याधिक गर्मीमा प्रशस्त पानी पिउन, मौसम अनुसारका फलफूल खान पनि अनुरोध गरिन्छ ।

Address

Gajedi
Butwal
32912

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779857038591

Website

Alerts

Be the first to know and let us send you an email when Oxford Modern English School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Oxford Modern English School:

Shortcuts

Share