Shree Siddharth Bal Niketan Kedar Pandey Ma.Vi

Shree Siddharth Bal Niketan Kedar Pandey Ma.Vi

Share

EDUCATION

Shree Shiddhart Bal Niketan Kedar Pandey Ma.Vi, school at Nepal, Rupandehi-32900, Bhairahawa-091, Hati-Bangai-7 . #school #schoolrupandehi #teacher #education #student #learning #college #study

28/01/2026

यस विद्यालयमा मायादेवी-७ को कार्यालय बाट प्राप्त बजेट अतिरिक्त कक्षा सञ्चालन कार्यक्रममा यस विद्यालय का प्रधानाध्यापक बिजय कुमार त्रिपाठी ज्यू ले स्वागत मन्तव्य र वडा अध्यक्ष ज्यू लाई धन्यवाद ज्ञापन साथ समुद्घाटन कार्यक्रममा सबै महानुभावलाई स्वागत गर्नु भएको छ ।

28/01/2026

विद्यार्थी र अभिभावकहरूलाई परिक्षा पढाई प्रति सचेत पार्दै ।

28/01/2026

यस विद्यालय मा मायादेवी-७ का अध्यक्ष एंव गा.पा. प्रवक्ता श्री शैलेन्द्र कुमार पाण्डेय ज्यू ले बिनियोजन गर्नुभएको नि:शुल्क अतिरिक्त कक्षा सञ्चालन कार्यक्रम सञ्चालन मा गैरगट्टी बिद्यालय का प्रधानाध्यापक श्री राजेश कुमार मणि त्रिपाठी ज्यू ले राखेको शुभकामना मन्तव्य।

Photos from Shree Siddharth Bal Niketan Kedar Pandey Ma.Vi's post 23/01/2026

आज बसन्त पञ्चमी को उपलक्ष्यमा यस विद्यालय मा नया भर्ना हुन आएका नानी बाबुलाई अक्षरारम्भ गराइएको छ।

Photos from Shree Siddharth Bal Niketan Kedar Pandey Ma.Vi's post 23/01/2026

आज यस विद्यालय मा सरस्वती पूजा कार्यक्रम श्री शैलेश पाण्डेय ज्यू को अध्यक्षतामा एंव श्री शैलेन्द्र कुमार पाण्डेय ज्यू को प्रमुख आतिथ्य मा भव्य सभ्य मनाइयो ।

22/01/2026

हार्दिक निमन्त्रणा
प्रिय अभिभावक ज्यू

11/01/2026

🌼 सरस्वती पूजा विशेष सूचना 🌼
भर्ना प्रयोजनका लागि सरस्वती पूजाको पावन अवसरमा यस विद्यालयमा अक्षरारम्भ कार्यक्रम आयोजना हुन गई रहेको जानकारी गराइन्छ। आफ्ना नानीबाबुहरूको उज्ज्वल भविष्यको शुभारम्भ गर्न इच्छुक सम्पूर्ण आदरणीय अभिभावकज्यूहरूलाई हार्दिक स्वागत तथा सादर आमन्त्रण गर्दछौं।
📚 Let your child’s learning begin with blessings of Goddess Saraswati.

30/12/2025

शैक्षिक सँस्था बन्द गरिएको सम्बन्धमा - श्री सबै सामुदायिक/सँस्थागत विद्यालयहरु तथा मदरसाहरु,
मायादेवी गाउँपालिका, रुपन्देही।

22/12/2025

“The students of Class 3 explained the appearance of the mustard plant.
All credit for this classroom activity goes to the Class 3 teacher, Ms. Sunita Pathak.”

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Mahadevi/7
Butwal
32900

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 04:00
Wednesday 09:00 - 04:00
Thursday 09:00 - 04:00
Friday 09:00 - 03:00
Sunday 09:00 - 04:00