SMILE Education Butwal

SMILE Education Butwal

Share

We are educational consultancy established under Nepalese rules and regulations.

13/04/2026

May this new year bring happiness, prosperity, good health, and success. Let’s welcome new hopes, new goals, and new beginnings together.

03/03/2026

आज मार्च ३ तारिख, जापानभरि एकदमै विशेष र सुन्दर चाड 'हिना मात्सुरी' (Hinamatsuri) मनाइँदैछ। यसलाई अङ्ग्रेजीमा 'Girls' Day' (छोरीहरूको दिन) वा 'Doll's Festival' (पुतलीहरूको चाड) पनि भनिन्छ।

के हो त यो हिना मात्सुरी?
यो विशेषगरी घरका साना छोरीहरूको राम्रो स्वास्थ्य, खुसी र उज्ज्वल भविष्यको कामना गर्दै मनाइने पारिवारिक पर्व हो।

जापानीहरूले यसलाई कसरी मनाउँछन्?
✅ पुतली सजाएर (Hina Ningyo): घरमा रातो कपडाले ढाकिएको भर्‍याङ जस्तो स्ट्यान्डमा परम्परागत जापानी पोसाक लगाएका सुन्दर राजा-रानी र सुसारेका पुतलीहरू सजाइन्छ।
✅ विशेष परिकार खाएर: आजको दिन विशेषगरी 'चिरासी सुसी' (Chirashizushi - विभिन्न कुराहरू मिसाइएको रंगीन सुसी), 'हिना आराने' (रंगीचंगी गुलियो स्न्याक्स), र 'साकुरा मोची' खाने चलन छ।
✅ पिचको फूल (Momo no Hana): यसलाई पिच (आरु) फुल्ने समयको चाड पनि भनिने भएकाले घरमा पिचको फूल सजाएर छोरीको प्रगतिको प्रार्थना गरिन्छ।

💡 एउटा रोचक कुरा:
जापानमा एउटा पुरानो विश्वास छ— यदि मार्च ३ कटेपछि पनि सजाइएका ती पुतलीहरूलाई समयमै थन्काइएन भने, घरकी छोरीको विवाह ढिलो हुन्छ रे!

🤔 तपाईंको अनुभव:
के तपाईंले आज सुपरमार्केट, स्टेसन वा पसलहरूमा यी सुन्दर पुतलीहरू र विशेष परिकारहरू देख्नुभयो? यदि तपाईंको पनि छोरी हुनुहुन्छ भने आजको दिन केही विशेष गर्दै हुनुहुन्छ कि? कमेन्टमा सेयर गर्नुहोला!
धन्यवाद।।।

02/03/2026

May this beautiful festival of colors bring happiness, peace, prosperity, and lots of joyful moments to everyone.

27/02/2026

मगर दिवस २०८२ को हार्दिक शुभकामना!🙏🙏🙏
देश तथा विदेशमा रहनुहुने सम्पूर्ण मगर दाजुभाइ तथा दिदीबहिनीहरू साथै शिक्षक अभिभावक विद्यार्थी तथा शुभचिन्तक हरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
"

Photos from SMILE Education Butwal's post 23/01/2026

"ॐ ऐं सरस्वत्यै नमः"
May Goddess Saraswati bless you with focus, creativity, and understanding. On this auspicious day, may your efforts in learning always find success. Happy Saraswati Puja to students, teachers, and lifelong learners everywhere.🙏🙏🙏 May wisdom shape your choices and knowledge strengthen your future🙏🙏🙏🙏

15/01/2026

माघे संक्रांति को हजूर हरू सम्पूर्ण मा शूभकामना 🙏🙏🙏

01/01/2026

Happy New Year 2026.

08/08/2025

To the best brother/sister in the world ,Rakhi is not just a thread; it’s a promise of love, care, and lifelong protection. Happy Raksha Bandhan! SMILE Education Butwal

29/07/2025

नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना! 🙏
नागदेवताको कृपा सदा तपाईंको जीवनमा रहोस्,
सुख, समृद्धि र शान्तिको वर्षा सदा होस्। 🐍🌿
#शुभकामना

10/07/2025

"A teacher's job is like a cup of coffce: strong, slightly bitter, but incredibly necessary."….

10/07/2025

おたんじょうびおめでとうございま🥳🥳 🍰 🎂 Wishing the most amazing twins a very happy birthday! May your day be as bright and wonderful as you both are, and may your adventures abroad be filled with unforgettable experienc…. A truly pair of god’s grace.. 🎂 🥳 Ram Khatri Chettri san Laxman Khatri Chhetri san

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Butwal/6, Hospital Line (Bhutki Chowk Bhitra)
Butwal
32907