Forbid Education Career Butwal

Forbid Education Career Butwal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Forbid Education Career Butwal, Educational consultant, Butwal.

नेपालीहरुको महान चाडँ (बडादशै) बिजयादशमी 2080 को पावन अवसरमा हाम्रो सम्पुर्ण विध्यार्थीहरु, अभिभावक ,  सम्पुर्ण घर परिवा...
21/10/2023

नेपालीहरुको महान चाडँ (बडादशै) बिजयादशमी 2080 को पावन अवसरमा हाम्रो सम्पुर्ण विध्यार्थीहरु, अभिभावक , सम्पुर्ण घर परिवार, इष्ट मित्र, शुभचिन्तक, सुबेछुक , स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण दाजुभाई तथा दिदी बहिनीहरु एवम् यस Forbid Group of Company का सम्पुर्ण परिवारहरुमा हार्दिक मङ्गलमय शुभ कामना व्यक्त गर्दछौ ।

+2 को Exam सकियो तर अब के गर्ने कसो गर्ने ?  नेपालमा बसेर अध्ययन गरौ जागिरको निश्चित छैन, Abroad Study को लागि जाउॅं भने...
01/06/2023

+2 को Exam सकियो तर अब के गर्ने कसो गर्ने ? नेपालमा बसेर अध्ययन गरौ जागिरको निश्चित छैन, Abroad Study को लागि जाउॅं भने % र GPA को तनाव! अनि कुन देश जाउॅं भन्ने अलमल ! यदि त्यसो हो भने अब चिन्ता लिन पर्दैन। आउनुहोस, जापान जानुहोस अनि अफ्नो सुनौलो भविष्य बनाउनुहोस। हामी छौ तपाईको साथमा। हामी तपाईको सपना साकार पार्न तपाईको साथमा छौ। July intake, 2023 मा Tokyo लगाएतका शहरहरूमा 100% परिणाम ल्याउन सफल तपाईकै सुनौलो भविष्य बनाउन सहयोग गर्ने सहकर्मी Butwal Forbid Education मा 2024, April Intake को लागि धमाधम भर्ना का साथ नयां कक्षा सन्चालन भैइरहेको छ।
समयमै आफ्नो सिट सुरक्षित गर्नुहोला।

सम्पूर्ण जानकारी लिएर प्रोसेश गर्नका लागि हामीलाई Facebook Messenger/ Viber/ WhatsApp वा फोन मार्फत सम्पर्क गर्नुहोला।

# High Visa Rate (Every Intake)
# Scholarship Available
# 100% Job Support
# Group मा आउने Students लाई बिशेष छुट
# Up to 10 years Gap Accept
# April Intake का लागि Japanese Language Class धमाधम सुरु भैरहेको छ ।
# मुख्य १० शहरहरूमा शाखा कार्यलय भएको
# Documentation by Exports
# City of your Choice
# 100% True Information About Japan

Contract Us:
Kathmandu : 9843538949
Butwal : 9748847169
Pokhara : 9849586054
Dang : 9866961091
Kohalpur : 9840825354
Banepa : 9851276632
Palpa : 9844774013
Nepalgunj : 9840825354

2023 July Intake को लागि जापान टोकियो अध्यागमन विभाग देखि COE प्राप्त गर्नुहुने सम्पुर्ण विध्यार्थी हरुलाई  Butwal Forbi...
19/05/2023

2023 July Intake को लागि जापान टोकियो अध्यागमन विभाग देखि COE प्राप्त गर्नुहुने सम्पुर्ण विध्यार्थी हरुलाई Butwal Forbid परिवारको तर्फदेखि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।

03/05/2023

VACANCY ALERT 🔔
WE ARE HIRING‼️‼️

🔷PTE/ IELTS instructor -1
🔷 Salary - Attractive
🔷 Teaching Experience -Minimum 1 Year

Interested candidates are requested to send their updated CV to [email protected]
Contact:- 071-533494

कोभिड १९ को महामारीले सबैको जीवनमा सन्त्रास छाईरहेको यस दुखद घडीमा नव दुर्गा माताले सुख ,शान्ति ,समृद्धि का साथै माता भव...
10/10/2021

कोभिड १९ को महामारीले सबैको जीवनमा सन्त्रास छाईरहेको यस दुखद घडीमा नव दुर्गा माताले सुख ,शान्ति ,समृद्धि का साथै माता भवानीले सबैलाई शक्ति प्रदान गरुन भन्ने कामना सहित देश विदेशमा रहनुहुने सन्पूर्ण विध्यार्थी, अविभावक, मान्यजन तथा सुभचिन्तक हरूमा विजया दशमी २०७८ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
💐🙏
फरविड एजुकेशन परिवार

Study and Work in JapanNew course Opportunity in Japanके तपाई जापानमा Working Visa मा जान नपाएर बसिरहनु भएको छ? तपाईको W...
13/09/2021

Study and Work in Japan
New course Opportunity in Japan
के तपाई जापानमा Working Visa मा जान नपाएर बसिरहनु भएको छ? तपाईको Working Visa मा जापान जाने सपना हामीले पुरा गर्नेछौ। यो Course को लागि विध्यार्थी भिषामा जापान गएर १८ महिना देखि २४ महिनाको जापानिज भाषा सगसगै Tokutei Ginou अन्तर्गत Interior को पढाई पनि हुने। यो Course १८ महिना देखि २ बर्ष मा पुरा गरी Tokutei Ginou अन्तर्गत Interior मा visa convert गर्न सकिने। सिमित सिट भएकोले समयमै सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्नुहोस।
हरूले पनि सम्पर्क गर्न सक्नुहुनेछ
Our Features:-
# Short Term Study and Convert to Working Visa Easily
# +2 or above can apply
# Gape acceptable
# JLPT/ JCT/ NAT optional
# जापानिज भाषा सगै Tokutei Ginou अन्तर्गत Construction (Interior) को पढाई सगसगै हुने।
# Tokutei Ginou Visa Change गर्नको लागि जापानिज भाषा तथा Skill Test को तयारी Class पनि सगसगै हुने।
# जापान गएर १ वा २ वर्ष भित्रमा N4 तथा Skill Test पास भएमा Company ले Guarantee का साथ Tokutei Ginou अन्तर्गत Construction (Interior ) मा काम Fix गरिदिने।
# Study Period मा Construction सम्बन्धी काममा Paid-Internship पनि गर्न सकिने।
# 150 seats Available
# यो Course को लागि Japanese Immigration बाट अनुमती लिइ शुरू गर्न लागिएको हो।
# जापान गएर जापानिज भाषा सगै १८ महिना देखि २ बर्ष भित्रमा Tokutei Ginou अन्तर्गत Construction (Interior) मा Working Visa Change गर्न् उदेश्यका साथ शुरू गरिएको।
Contract Us:
Kathmandu : 9843538949
Butwal : 9826451470 / 9801340078
Pokhara : 9856020110
Dang : 9867486616
Kohalpur : 9840825354
Chitwan : 9855033467

Study In USA🇱🇷 55% or 2.40 CGPA Can Apply🇱🇷 Gap Up to  4/5 Years Can Apply🇱🇷 Without IELTS/ TOEFL🇱🇷 Up to 100% Scholarsh...
25/08/2021

Study In USA
🇱🇷 55% or 2.40 CGPA Can Apply
🇱🇷 Gap Up to 4/5 Years Can Apply
🇱🇷 Without IELTS/ TOEFL
🇱🇷 Up to 100% Scholarship
🇱🇷 Tuition Fee Pay After Visa
🇱🇷 Easy Processing
🇱🇷 High Visa Success Rate
🇱🇷 Free Processing and Free IELTS Class
🇱🇷 Free Interview Preparation Class
🇱🇷 Bachelor/ Master Level

More Detail;
Forbid Education Career Pvt. Ltd.
Ktm : 9843538949
Pokhara : 9856020110
Butwal : 9867486616
Dang : 9826451470
Koholpur : 9840825354
Chitwan : 9855033467

04/07/2021
जापानको विभिन्न शहरहरुबाट  COE ( भिषा) प्राप्त सफल भाई बहिनीहरुलाई बधाई तथा  उज्ज्वल भविष्यको शुभकामना छ । यसपाली जापानक...
05/03/2021

जापानको विभिन्न शहरहरुबाट COE ( भिषा) प्राप्त सफल भाई बहिनीहरुलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना छ ।
यसपाली जापानको विभिन्न शहरहरुबाट COE ( भिषा) को बर्षा नै भएको छ । सबै जनालाई बधाई छ ।

# Study in Japan for October intake , 2021. Hurry up !!!
Contact :- 9826451470

Study in JAPAN July & October Intake, 2021 जापान मा अध्ययन गरी आफ्नो भबिस्य सुरक्षित गर्ने सोचाईमा हुनुहुन्छ भने आउँदो J...
03/02/2021

Study in JAPAN
July & October Intake, 2021
जापान मा अध्ययन गरी आफ्नो भबिस्य सुरक्षित गर्ने सोचाईमा हुनुहुन्छ भने आउँदो July & October Intake, 2021 को लागि आफ्नो शिट सुरक्षित गर्नुहोस्। जापान बारे सम्पूर्ण परामर्श तपाईंलाई Online मार्फत गराउने छौ। सम्पूर्ण जानकारी लिएर प्रोसेश गर्नका लागि हामीलाई Inbox Message वा फोन मार्फत सम्पर्ग गर्नुहोला।

नोट: जापान बारेमा १००% सही जानकारी दिने, राम्रो Documentation गरि सधै राम्रो रिजल्ट दिन सफल अति नै भरपर्दो र बिश्वनियता भएको कन्सल्टेंसी Forbid Education Career. हल्ला अनि भ्रमको पछि नलागी समयमै हामीलाई सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्नुहोला।

🎓 (ग्रुपमा आउने +2 or Bachelor students लाई बिशेष छुट ☺️ )

July/October Intake का लागि Japanese Language Class धमाधम सुरु भैरहेको छ ।

Kathmandu = 9843538949
Butwal= 9827580016 / 9860788370
Pokhara = 9856020110
Dang= 9867486616
Kohalpur = 9840825354

Address

Butwal
32907

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Telephone

+97771533494

Alerts

Be the first to know and let us send you an email when Forbid Education Career Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Forbid Education Career Butwal:

Shortcuts

Share