29/05/2026
🇳🇵 गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना! 🇳🇵
गणतन्त्र स्थापनाका लागि योगदान पुर्याउने सम्पूर्ण ज्ञात-अज्ञात वीरहरू प्रति हार्दिक सम्मान व्यक्त गर्दै, शान्ति, समृद्धि र प्रगतिशील नेपालको कामना गर्दछौं।
जय नेपाल! 🇳🇵✨
#गणतन्त्रदिवस२०८३ #जयनेपाल 🇳🇵