EPS TOPIK

EPS TOPIK Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from EPS TOPIK, Education Website, Butwal.

10/05/2024

#सुचना

Skill test मा 6321 जनामा 5753 जना मात्रै उत्तीर्ण, 568 जना फेल ।। ( Manufacturing )
उत्तीर्ण हुने सम्पूर्णलाई शुभकामना ।। सबैले आफ्नो ID चेक गर्नुहोला।

बधाई सहित शुभकामना पनि।
उत्पादनमूलक क्षेत्र तर्फको पहिलो चरणको सीप परिक्षण (Skill Test) को नतिजा प्रकाशित गरिएको छ । सहभागी परिक्षार्थीहरु मध्ये जम्मा 5753 जना उत्तीर्ण भएका छन्। उत्तीर्ण हुन सफल सम्पूर्ण परिक्षार्थीहरुमा बधाई सहित आगामी प्रक्रियाहरूको शुभकामना ।

दैनिक ट्याव परिक्षा भैरहेको हुदा बाहिरका बिधार्थि हरुलाइ पनि मौकाको फाइदा उठाउनुहोला भन्न चाहन्छु | Korean language cent...
29/02/2024

दैनिक ट्याव परिक्षा भैरहेको हुदा बाहिरका बिधार्थि हरुलाइ पनि मौकाको फाइदा उठाउनुहोला भन्न चाहन्छु | Korean language centerEps - Topik Exam 2024 [ Eps - NEPAL FAMILY : GROUP ]

@highlightINSHA Korean language centerEps - Topik Exam 2024 [ Eps - NEPAL FAMILY : GROUP ]
25/02/2024

@highlightINSHA Korean language centerEps - Topik Exam 2024 [ Eps - NEPAL FAMILY : GROUP ]

INSHA Korean language center@फलोअरहरू@हाइलाइटEps Topik Cbt Ubt𝐄𝐩𝐬-𝐭𝐨𝐩𝐢𝐤 𝟐𝟎𝟐𝟰 🅚🅞🅡🅔🅐
18/02/2024

INSHA Korean language center@फलोअरहरू@हाइलाइटEps Topik Cbt Ubt𝐄𝐩𝐬-𝐭𝐨𝐩𝐢𝐤 𝟐𝟎𝟐𝟰 🅚🅞🅡🅔🅐

07/02/2024
05/02/2024

Graphic जानेको मिठो बोल्न सक्ने मान्छे चाइयो institute को लागि (तलव आपसि समझदारिमा)

Notice 👇
24/01/2024

Notice 👇

30/07/2023

INFORMATION …..GOOD NEWS ⛴️🛳️🚢🛥️INSHA ACADEMY

सीप बिल्डिङ क्षेत्रको लागि ईपीएस कोरियन भाषा परिक्षाको आवेदन खुल्यो ! 🇰🇷

इपिएस कोरिया शाखाले पानी जहाज कम्पनीमा पठाउने कामदारका लागि भाषा परीक्षा खुलाएको छ। करिब २ हजार ५०० कामदारका लागि भाषा परीक्षा आह्वान गरिएको हो। भाषा परीक्षा असोज १ गतेदेखि सुरू हुने इपिएस कोरिया शाखाले जानकारी दिएको छ। परीक्षा एकै दिनमा ४ सिफ्ट गरी सञ्चालन हुनेछ। आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने शाखाले बताएको छ। आवेदक संख्या बढी भएमा पहिलो र दोश्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुने बताइएको छ। २०२३ कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा उत्तीर्ण भई सीप परीक्षा दिई बसेका व्यक्तिहरूलेसमेत यस क्षेत्रको परीक्षा आवेदन दर्ता गराउन सक्नेछन। यो क्षेत्रको भाषा परीक्षामा सामेल भई अनुत्तीर्ण व्यक्तिहरूले पछि हुने अन्य क्षेत्रतर्फको परीक्षा आवेदनहरू प्रकाशित भएमा त्यस परीक्षाका लागिसमेत आवेदन दिन सक्ने शाखाले बताएको छ।

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when EPS TOPIK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share