20/04/2025
A disturbing video is being Viral on Social Media : जहाँ एकजना जापानीले एक नेपालीको परिवारलाई कोठाबाट जबरजस्ती निकाल्न खोजेको देखिन्छ ।
भिडियोमा दूधे बालक सहित, नेपालबाट आएका बुवा-आमा माथि अमानवीय ब्यवहार गरेको प्रष्ट छ । कोठाबाट हटाउनु पर्ने कारण जे सुकै भएपनि कानूनी बाटो नगई यसरी जबरजस्ती गर्नु उचित पक्कै होइन । यो घटनाको अनुसन्धान गरि दोषीलाई कारवाही होस ।