Education notice

Education notice Education Knowledge.

14/12/2022
शाखा अधिकृत प्रथम पत्र (२०७०-२०७६) को पुराना प्रश्नपत्र    सेयर गरी सुरक्षीत राख्नुहोला🙏❤️
14/12/2022

शाखा अधिकृत प्रथम पत्र (२०७०-२०७६) को पुराना प्रश्नपत्र सेयर गरी सुरक्षीत राख्नुहोला🙏❤️

प्रदेश लोकसेवा बागमतीको विभिन्न पदको पद संख्या थप सम्बन्धी सुचना
14/12/2022

प्रदेश लोकसेवा बागमतीको विभिन्न पदको पद संख्या थप सम्बन्धी सुचना

बधाइ 😍🥰
14/12/2022

बधाइ 😍🥰

Inspirational Couple: लमजुङका श्रीमान-श्रीमती विकास भट्टराई र राधा ढकालले संगै तिनपटक सरकारी सेवामा नाम निकाले। शिक्षक स...
14/12/2022

Inspirational Couple: लमजुङका श्रीमान-श्रीमती विकास भट्टराई र राधा ढकालले संगै तिनपटक सरकारी सेवामा नाम निकाले।

शिक्षक सेवामा नाम निकाले अनि केही समय अध्यापन गराए। फेरि वि.पि. कोईराला क्यान्सर अस्पातलमा संगै नाम निकाले, र त्यहाँ पनि केही समय काम गरे। हाल बागमती प्रदेश लोकसेवामा अप्राविधिक पाँचौ तहमा नाम निकाल्दै नियुक्ति बुझेका छन्।

शाखा अधिकृत को विज्ञापन ❣️🙏
14/12/2022

शाखा अधिकृत को विज्ञापन ❣️🙏

लोक सेवा आयोगले शाखा अधिकृत को भारी संख्या मा विज्ञापन खुलाएको छलौ तयारी मा जुटौ है .....जानकारी को लागि शेयर गरौ❣️🙏
14/12/2022

लोक सेवा आयोगले शाखा अधिकृत को भारी संख्या मा विज्ञापन खुलाएको छ
लौ तयारी मा जुटौ है .....जानकारी को लागि शेयर गरौ❣️🙏

कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको ५ औ तहमा (प्राविधिक र अप्राविधिक ) भारी संख्या...
13/12/2022

कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको ५ औ तहमा (प्राविधिक र अप्राविधिक ) भारी संख्यामा विज्ञापन खुलाएको छ❣️🙏

लोकसेवा आयोगले खरिदार आप्रको प्रथम पत्रको परिक्षामा हिजो सोधेका प्रश्नको समाधान By Gyanendra Kafle
12/12/2022

लोकसेवा आयोगले खरिदार आप्रको प्रथम पत्रको परिक्षामा हिजो सोधेका प्रश्नको समाधान By Gyanendra Kafle

लोकसेवा आयोगले २०७९/०८/२३ गते  खरिदारको दोश्रो पत्रको परिक्षा सोधेको प्रश्नको समाधान By Deba Raj Luitel & Prakash Thapa(...
12/12/2022

लोकसेवा आयोगले २०७९/०८/२३ गते खरिदारको दोश्रो पत्रको परिक्षा सोधेको प्रश्नको समाधान By Deba Raj Luitel & Prakash Thapa(Maths)

लोकसेवा आयोगले २०७९/८/२४ मा  खरिदारको तेश्रो पत्रमा सोधेको प्रश्नको समाधान ।
11/12/2022

लोकसेवा आयोगले २०७९/८/२४ मा खरिदारको तेश्रो पत्रमा सोधेको प्रश्नको समाधान ।

खरिदार तेश्रो पत्रको आजको  प्रश्न
11/12/2022

खरिदार तेश्रो पत्रको आजको प्रश्न

Address

Butwal-3, Golpark
Butwal

Telephone

+9779857044221

Website

Alerts

Be the first to know and let us send you an email when Education notice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Education notice:

Shortcuts

Share