13/06/2021
आदरणीय पृन्सिपल सर , को अर्डिनेटर सर म्याडमहरु, क्लास टिचर ज्युहरु, ब्यवस्थापन लगायत सम्पुर्ण सरहरु , मिस तथा म्याम हरु सम्पुर्ण मा अभिभावक हरुको तर्फबाट धन्यवाद तथा आभार प्रकट गर्न चाहान्छु !! यश विषम परिस्थिमा पनि हाम्रा प्यारा छोराछोरीहरुको भबिश्यप्रती यहाँहरुको जिम्मेवारी , लगनशिलता र प्रयासबाट अनलाइन प्रबिधिबाट बार्सिक परिछाफल प्रकाशित गरि हाम्रा बाबू नानिहरुलाई हौसला प्रदान गर्नु भयकोमा सम्पुर्णमा हार्दिक धन्यवाद दिन चाहान्छु !! उत्तीर्ण सम्पुर्ण भाइ बहिनि हरु लगायत सम्पुर्ण अभिभावकहरुलाई बधाई दिन चाहान्छु!! आगामी दिनहरुमा यश बिधालयले अझै सैछिक प्रगति तथा सैछिक उन्नन्यनका रुपमा इस्थापित हुन सकोस् , सम्पुर्ण बालबालिकाहरुको मौलिकता , सैछिक उत्कृष्टता, नैतिक शिक्षा , ब्यवहारिक ज्ञान र सीपलाई सर्बोत्कृस्ठ बनाउन अहम भुमिका सदैब कायम रहिरहोश र नयाँ सैछिक उर्जा ,उचाई र सफलता प्राप्त भैरहोश, सम्पुर्ण बालबालिका ,अभिभावक र बिधालय बिचको आत्मियता ,सम्बन्ध , समिप्यता, समन्वय, रचनात्मक साथ र सहयोग सदा कायम रहोस् भन्ने शुभकामना ब्यक्त गर्दै यश बिधालयको उज्वल भबिश्यको कामना गर्दछु !!
यक बहादुर छेत्री ,
अभिभावक