Google Training Institute

Google Training Institute All Type of Computer Courses

फर्साटिकरकै प्रोफेशनल कम्प्युटर सिकाउने कम्प्युटर टेनिङ्ग सेन्टर Google Computer Training Institute (Pharsatikar)कम्प्यु...
01/02/2022

फर्साटिकरकै प्रोफेशनल कम्प्युटर सिकाउने कम्प्युटर टेनिङ्ग सेन्टर
Google Computer Training Institute (Pharsatikar)
कम्प्युटर सिक्ने इच्छुकले एकपटक अवश्य सम्र्पक गर्न्ुहोस् ।
Contact No : 9816407965, 9847714390
स्थान ः फर्साटिकरचोक देखि २०० मि. तामनगर जाने बाटोमा

01/02/2022
कम्प्युटर कोर्षमा भर्ना खुलेको हुदा विधार्थीहरुले समयमा नै आफ्नो FORM दर्ता गर्नुहुन सहर्ष जानकारी गराइन्छ । Google Trai...
21/12/2021

कम्प्युटर कोर्षमा भर्ना खुलेको हुदा विधार्थीहरुले समयमा नै आफ्नो FORM दर्ता गर्नुहुन सहर्ष जानकारी गराइन्छ । Google Training Institute (Pharsatikar) 9816407965
Our Courses
- Basic Course
- Office Package
- Accounting Package
- Office Package
- Diploma in Accounting Package
- Diploma in Graphic Design
- Diploma in Computer Application (DCA)
- Many More

03/12/2021

Graphic Desing Courses are Running at Google Training Institute (Pharsatikar) 9816407965

26/11/2021
20/10/2021

यथार्थ !

SLC मा 91.25% हानियो , +2 मा 78.23% हानियो। Bachelor मा 75 ओभर र Masters मा राम्रै बढिरहेको थियो। कुन किताबको कुन पेजको कुन नम्बरमा कुन प्रस्न छ। त्यसको उत्तर के हो सबै रटियो। कसैले सोधे आँखा चिम्लेर भनिन्थ्यो........!!!

तर जब म मख्ख परेर "MARKS" ले भरिएको आफ्नो भए भरको "Marksheet" "Certificate" को खाता बोकेर जागिर खान्छु पैसा कमाउछु र भबिष्य बनाऊछु भनेर
Interview मा गएँ......!!!

Interview लिने मान्छेहरुले मेरो जीवन भरको
दु:ख मेहनत को कमाई मेरो Marksheet हेरे र
भुईमा राखे। यसरि भुई मा राखे कि त्यसको कुनै मुल्य नै नभए झै........!!!

अनि म तिर हेरेर हाँस्दै सोधे तपाई ले त धेरै पढनु
भएको जस्तो छ। आज सम्म पढेर तपाईले जिन्दगीमा के के कुराहरु सिक्नु भो ? कुन-कुन क्षेत्रमा परिवर्तन गर्नु भयो ?
म त्यो प्रश्न को उत्तर दिन अक्मक्किए किनकि मेरो
दिमाग मा Newton's का सिद्धान्त बिज गणितका सुत्र डार्विनको थ्योरी देखि त्यो पेजको त्यो नम्बर को त्यो प्रस्नको Derivation अनि उत्तर कण्ठै थियो........!!!

तर पनि उक्त प्रश्नको उत्तर भेटेन !

Interview room मा छिर्ने बेला छाति फुलाएर गर्बका साथ छिरेको थिए। म हातमा भएका Marksheet अनि certificate हरु भारि लागेको थियो। तर जब म Interview room बाट बाहिर निस्किए ति Marksheet अनि Certificate हरु बाटोमा उम्रेका झारको पात भन्दा नि हलुका लाग्न थाल्यो........!!!

अनि घर आइ ति सारा Marksheet अनि Certificate काठको दराजमा थन्काउन बाध्य भए र हिडे पासपोर्ट बनाउन। 😥 😢

तिन चार महिनाको साउदी ट्राइ गरेपछि भिसा पनि आयो। १६ बर्ष पढेर पाएका Certificates हरु भन्दा १६ दिनको प्रयासले बनेको पासपोर्ट अहिले प्यारो लाग्छ। त्यही एउटा पासपोर्टको भरमा घरका सबै सदस्यले आफ्नो सपना बुन्ने गर्दछन र म सबैको सपना साकर पार्न परदेसिए...... ! ! !

त्यसैले साथीहरु जिन्दगीमा तपाईहरुले कस्तो पढनु भो त्यस्ले खासै महत्व राख्दैन तर तपाईहरुले के पढनु भो पढेर के सिक्नु भो तेसले ठूलो प्रभाब पार्छ.......!!!

Marks र Certificate को लागि मात्र होईन नया
कुरा सिक्न को लागि पढनुहोस.........! ! !
"" A single sheet of marksheet paper cannot decide your future it just show your study qualifications it doesn't make you enough for your life adjustable in thi era""

Best of Luck for your Exam (+2 Students) 📖📖
15/09/2021

Best of Luck for your Exam (+2 Students) 📖📖

04/09/2021

Join Now & Secure Your Seat, 100% Perfect, A1 Quality, We will give you best skill, Call Now. 9811927939, 9861105092

All Type of Computer Courses

दसैं र तिहारको उप्लक्छ्यमा बिशेष छुटमा भर्ना भाईरहेको हुँदा समयमै आ-आफ्नो सिट सुरक्छित गर्नु होल ।
02/09/2021

दसैं र तिहारको उप्लक्छ्यमा बिशेष छुटमा भर्ना भाईरहेको हुँदा समयमै आ-आफ्नो सिट सुरक्छित गर्नु होल ।

Address

Farsatikar
Butwal

Alerts

Be the first to know and let us send you an email when Google Training Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Google Training Institute:

Shortcuts

Share

Category