SB Montessori Training Centre

SB Montessori Training Centre

Share

Hi everyone,We are professional motivation and montessori trainer.

22/05/2026

SB Montessori Training Centre

Photos from SB Montessori Training Centre's post 17/05/2026

एसबी मन्टेसरीद्वारा आज बुटवल–११, कालिकानगरस्थित चौतारीमा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरिएको छ। उक्त समारोहमा २४ जना प्रशिक्षार्थीहरू दीक्षित भएका थिए। कार्यक्रमकी सभापति एसबी मन्टेसरीकी प्रबन्ध निर्देशक सरिता भुसाल रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा राजु पौडेल तथा विशेष अतिथिका रूपमा नारायण खनालको उपस्थिति रहेको थियो। कार्यक्रममा कार्यकारी निर्देशक नमराज भुसाल, प्रशिक्षक सीमा जिसी, राजु पौडेल तथा सरिता भुसालले मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसैगरी कार्यक्रममा अतिथिहरू मनिषा पौडेल, बिन्दु खरेल, प्रशिक्षक सीमा जिसी तथा रिता सुनारको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले गुणस्तरीय शिक्षा, व्यावसायिक विकास तथा प्रारम्भिक बाल शिक्षाको महत्वबारे चर्चा गर्नुभएको थियो। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

16/05/2026

SB Montessori Training Centre
Tilottama-5,Manigram
Dm us for more information

15/05/2026
10/05/2026

Today's activity !!!!
SB Montessori Training Centre
Tilottama-5,Manigram
Dm us for more information

09/05/2026

From the first stitch to the final walk. Getting graduation ready!✨
SB Montessori Training Centre
Tilottama-5,Manigram
Dm us for more information

06/05/2026

📢 SB Montessori मा भर्ना खुला गरिएको छ।

३ महिने ECD (Early Childhood Development) तालिम कार्यक्रममा सहभागी भई आफ्नो शिक्षण क्षमतालाई व्यावसायिक तथा प्रभावकारी बनाउनुहोस्।

यस तालिमका मुख्य विशेषताहरू:
• Professional Teaching Career Development
• Personal Development
• Handwriting Training

शिक्षण पेशामा दक्षता अभिवृद्धि तथा व्यक्तित्व विकासका लागि यो उत्कृष्ट अवसर हो।
इच्छुक व्यक्तिहरूलाई समयमै भर्ना भई यस अवसरको लाभ लिन हार्दिक अनुरोध गरिन्छ।

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Butwal
007