19/08/2026
पाल्पादेखि बुटवलसम्म सीप र सपनाको यात्रामा आउनुभएकी हाम्रो विद्यार्थीले १०–१२ दिनको लगन, मेहनत र अभ्यासमै उत्कृष्ट फ्लेभर केक तयार गरी आफ्नो प्रतिभाको सुन्दर परिचय दिनुभएको छ। 🎂✨
नयाँ यात्राको हरेक पाइला सफलताले भरियोस्, मेहनतले नयाँ उचाइ चुमोस्। उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना! 🌸