19/01/2026
उत्तम विकल्प कुन होला ? 🤔🤔
The platform for GK/IQ and Vacancy announcement.
19/01/2026
उत्तम विकल्प कुन होला ? 🤔🤔
12/01/2026
To whom it may concern ✍️✍️
१ महिमा सम्म मनाइने श्री स्वस्थानी ब्रत कथा कहिले बाट सुरु भई कहिले सम्म चल्छ ?
तमु ल्होसार कहिले पर्दछ ?
विश्व ध्यान दिवस कहिले पर्दछ ?
१ । सेप्टेम्बर २१
२ । अक्टुबर २१
३ । डिसेम्बर २१
४ । नोभेम्बर २१
रामको सीता भए झै
लक्ष्मणको ?
प्रश्न : पहिलो T20 Male विश्व कप कुन देशले जितेको थियो ?
NPL Season-2, २०२५ को विजेता टीमको नाम के हो ?
प्रश्न: पृथ्वी नारायण शाहको जन्म कहिले भएको थियो?
रावण कि बहिनीको नाम के थियो ?
१ । मन्दोदरी
२ । उर्मिला
३ । शुर्पणखा
४ । दोपदी
16/12/2025
लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला कुन हो ? 🤔🤔
नेपालमा जेन-जी आन्दोलन कहिले भयो ?