लोकसेवा तयारी- घर बसी बसी

  • Home
  • Nepal
  • Butwal
  • लोकसेवा तयारी- घर बसी बसी

लोकसेवा तयारी- घर बसी बसी The platform for GK/IQ and Vacancy announcement.

27/05/2026

आर्थिक वर्ष २०८३-८४ मा सरकारी कर्मचारीहरुको तलब कति प्रतिशतले बढ्ला ?

24/05/2026

के सम्भव होला 🤔 🤔
मुख्यसचिवको तलब १ लाख २१ हजार र कार्यालय सहयोगीको तलब ३५ हजार पुर्याउन तलब पुनरावलोकन समितिले सरकार समक्ष प्रस्ताव गरेको छ।

✍️दुग्ध विकास संस्थान (DDC) को स्थापना कहिले भएको हो?१. २०२०२. २०१९३. २०२१४. २०२२
21/05/2026

✍️दुग्ध विकास संस्थान (DDC) को स्थापना कहिले भएको हो?
१. २०२०
२. २०१९
३. २०२१
४. २०२२

✍️नेपाल विश्व व्यापार सङ्गठन (WTO) को कतिऔं राष्ट्र हो?१. १४० औं २. १४१ औं ३. १४५ औ४. १४७ औं
20/05/2026

✍️नेपाल विश्व व्यापार सङ्गठन (WTO) को कतिऔं राष्ट्र हो?
१. १४० औं
२. १४१ औं
३. १४५ औ
४. १४७ औं

✍️हालै नियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा कतिऔं प्रधानन्यायाधीश हुनुहुन्छ?१. ३० औं २. ३१ औं ३. ३२ औं ४. ३३ औं  ...
20/05/2026

✍️हालै नियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा कतिऔं प्रधानन्यायाधीश हुनुहुन्छ?
१. ३० औं
२. ३१ औं
३. ३२ औं
४. ३३ औं

✍️ प्रधानन्यायाधीशको पदावधि कति वर्ष हुन्छ ?१. ४ वर्ष२.‌ ५ वर्ष३. ६ वर्ष४. ७ वर्ष
19/05/2026

✍️ प्रधानन्यायाधीशको पदावधि कति वर्ष हुन्छ ?
१. ४ वर्ष
२.‌ ५ वर्ष
३. ६ वर्ष
४. ७ वर्ष

✍️रामको सीता भएझैँ लक्ष्मणको के हुन्छ ??१. जानकी२. रम्भा३. उर्मिला ४. मन्दोदरी
18/05/2026

✍️रामको सीता भएझैँ लक्ष्मणको के हुन्छ ??
१. जानकी
२. रम्भा
३. उर्मिला
४. मन्दोदरी

✍️The land of thousands lakes भनेर चिनिने देश कुन हो?1. England 2. Australia 3. Greece4. Finland
17/05/2026

✍️The land of thousands lakes भनेर चिनिने देश कुन हो?
1. England
2. Australia
3. Greece
4. Finland

✍️ नेपालमा हाल कति गाउँपालिका छन्?१. ७५३२. २७६३. ४६०४. ७६१
17/05/2026

✍️ नेपालमा हाल कति गाउँपालिका छन्?
१. ७५३
२. २७६
३. ४६०
४. ७६१

✍️ नेपालमा हाल उप-महानगरपालिकाको संख्या कति छ?१. १०२. ११३. १२४. १३
16/05/2026

✍️ नेपालमा हाल उप-महानगरपालिकाको संख्या कति छ?
१. १०
२. ११
३. १२
४. १३

Address

Butwal
32907

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा तयारी- घर बसी बसी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category