Dream Big Education Consultancy and Immigration Pvt Ltd

  • Home
  • Nepal
  • Butwal
  • Dream Big Education Consultancy and Immigration Pvt Ltd

Dream Big Education Consultancy and Immigration Pvt Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dream Big Education Consultancy and Immigration Pvt Ltd, Educational consultant, Butwal.

जब सम्म तपाईं सपना देख्नुहुदैन तब सम्म सपना साकार हुँदैन। प्रयास नै नगर्ने मनिस सफल हुँदैन। हिंड्ने मान्छे मात्र लड्छ , जब लडिन्छ तब अझ आत्मबिश्वास का साथ हिंड्न सकिन्छ .
तपाईको युरोप मा कामगर्ने सपना पुरा हामि गर्ने छौ।

सुचना ।
28/04/2026

सुचना ।

27/04/2026

मलेसिया पढ्न जाने धेरै नेपाली विद्यार्थीले उत्साहमा निर्णय त लिन्छन्, तर केही सामान्य गल्तीका कारण पछि समस्या भोग्नुपर्छ। ब्याचलर र मास्टर्स का लागि जाने विद्यार्थीले गर्ने केहि मुख्य गल्तीहरू स्पष्ट रूपमा राखिदिएको छु ।

१. राम्रो रिसर्च नगर्नु

कलेज/युनिभर्सिटीको मान्यता, कोर्सको क्वालिटी, र भविष्यको अवसरबारे राम्रो बुझाइ बिना जानु। केवल एजेन्टको भरमा निर्णय लिनु ठूलो गल्ती हो।

२. एजेन्टमा अत्याधिक भर पर्नु

सबै कुरा एजेन्टले मिलाइदिन्छ भन्ने सोच्नु गलत हो। कतिपय एजेन्टले गलत जानकारी पनि दिन सक्छन्, त्यसैले आफैंले पनि बुझ्नैपर्छ।

३. सस्तो हेरेर मात्र कलेज छान्नु

फी कम छ भनेर मात्र कलेज रोज्दा पढाइको गुणस्तर कमजोर हुन सक्छ, जसले करियरमा असर गर्छ।

४. काम सजिलै पाइन्छ भन्ने भ्रम

मलेसियामा पार्ट-टाइम काम सजिलो छ भन्ने सोच्नु गलत हो। नियम कडा हुन्छ, सबैलाई सजिलै काम पाइँदैन।

५. भाषा र स्किलको तयारी नगर्नु

अंग्रेजी र प्र्याक्टिकल स्किल बिना जानु। यसले पढाइ र काम दुवैमा गाह्रो बनाउँछ।

६. कागजात राम्रोसँग नबुझ्नु

भिसा, अफर लेटर, कन्डिसनहरू नबुझी साइन गर्नु। पछि समस्या आउँदा अल्झन हुन्छ।

७. बजेटको गलत योजना

केवल सुरुको खर्च सोचेर जानु, तर बसाइ, खानपिन, ट्रान्सपोर्ट जस्ता खर्चलाई कम आँकलन गर्नु।

८. नेटवर्किङ नगर्नु

त्यहाँ पुगेपछि नयाँ मानिससँग नजोडिनु, सीनियर वा कम्युनिटीसँग टाढा बस्नु। यसले अवसर घटाउँछ।

९. पढाइभन्दा बाहिर ध्यान बढी दिनु

कहिलेकाहीँ विद्यार्थीहरू काम वा रमाइलोमा बढी केन्द्रित भएर पढाइ बिगार्छन्।

१०. भविष्यको योजना नबनाउनु

डिग्रीपछि के गर्ने? नेपाल फर्कने कि अरु देश जाने? यसबारे स्पष्ट योजना नहुनु।

हारले मानिसलाई तोड्न खोज्छ,तर त्यही हारले सोच्न, बुझ्न र बलियो बन्न सिकाउँछ।जित त सबैलाई प्रिय हुन्छ,तर हारलाई सहेर पनि ...
22/12/2025

हारले मानिसलाई तोड्न खोज्छ,
तर त्यही हारले सोच्न, बुझ्न र बलियो बन्न सिकाउँछ।
जित त सबैलाई प्रिय हुन्छ,
तर हारलाई सहेर पनि अघि बढ्नेहरू नै
अन्ततः साँचो जितको स्वाद चाख्छन्।

आज बेलायती प्रधानमन्त्रीले सार्वजनिक गरेको आप्रवासन सेतो कागज (Immigration White Paper) का प्रमुख बुँदाहरू:🔔पाँच वर्षपछि...
12/05/2025

आज बेलायती प्रधानमन्त्रीले सार्वजनिक गरेको आप्रवासन सेतो कागज (Immigration White Paper) का प्रमुख बुँदाहरू:
🔔पाँच वर्षपछि स्थायी बसोबासको अधिकार अन्त्य: अबदेखि कुनै पनि आप्रवासीलाई पाँच वर्ष बसेपछि स्वचालित रूपमा स्थायी बसोबास वा नागरिकता दिइने छैन। स्थायी बसोबासको लागि न्यूनतम १० वर्ष बस्नुपर्नेछ।
अर्थतन्त्र र समाजमा उल्लेखनीय योगदान पुर्‍याउने (जस्तै: नर्स, डाक्टर, इञ्जिनियर, कृत्रिम बुद्धिमत्ता विज्ञहरू) व्यक्तिहरूलाई छिटो स्थायीत्वको प्रक्रिया उपलब्ध गराइनेछ।
🔔 पढाई सकियपछी पाईने २ बर्शे भिजा अब १८ महिना मात्र 🔔अङ्ग्रेजी भाषा आवश्यकताको कडाइ: सबै आप्रवासन मार्गहरूमा अब अङ्ग्रेजी भाषा आवश्यकताको स्तर बढाइनेछ। अब वयस्क आश्रितहरूले पनि आधारभूत अङ्ग्रेजी बुझ्नसक्ने प्रमाण दिनुपर्नेछ।
🔔ब्रिटिश श्रमिकको पक्षमा नीति: विदेशी सस्तो श्रममा निर्भरता घटाइनेछ र बेलायती श्रमिकहरूलाई प्राथमिकता दिइनेछ। आप्रवासन नीति र सीपबीच समन्वय गरिनेछ।
🔔बेलायतको विगत दशकको आप्रवासन प्रणाली असन्तुलित भइसकेको छ र अब समय आएको छ ‘नयाँ सामान्य ज्ञानको दृष्टिकोण’ अपनाउने, जसले देशको आर्थिक वृद्धि र सामाजिक समावेशीकरणलाई सघाउ पुर्‍याउनेछ।
🔔हालसम्मको कार्यकालमा अवैध रूपमा बसिरहेका २४,००० भन्दा बढी व्यक्तिहरूलाई फिर्ता पठाइएको छ, जुन पछिल्ला ८ वर्षमा सबैभन्दा उच्च दर हो।

सुचना ।।।
20/02/2025

सुचना ।।।

सुचना।
06/02/2025

सुचना।

06/02/2025
05/02/2025

अबैध रुपमा बसोबास गर्दै आएका लाई देश फिर्ता गर्दै अ्मेरिकि सैनिक।

प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिन्छ।  सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्मा...
03/02/2025

प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिन्छ। सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिँदै आएको छ।
अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्, प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन !

02/02/2025

दमककाे गणतन्त्र चोकमा तनावग्रस्त, बन्दकर्ताद्वारा ढुङ्गा हानाहान भएको छ

02/02/2025

नारायणगढ बुटवल सडक बन्दै छ ।।।

Address

Butwal

Telephone

+9779742979764

Website

Alerts

Be the first to know and let us send you an email when Dream Big Education Consultancy and Immigration Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Dream Big Education Consultancy and Immigration Pvt Ltd:

Shortcuts

Share