Brightdoor international

Brightdoor international जापानिज भाषा प्रशिक्षण केन्द्र ।

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🌸नयाँ सुरुवात, नयाँ आशा, नयाँ सम्भावनातपाईंको जीवनमा सफलता र उज्ज्वल भविष्यको उज्यालो...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🌸
नयाँ सुरुवात, नयाँ आशा, नयाँ सम्भावना
तपाईंको जीवनमा सफलता र उज्ज्वल भविष्यको उज्यालो फैलियोस् ✨

22/03/2026

बिहान ६ बजे देखि साँझ ५ बजे सम्म 🇯🇵🎌जापानको दक्ष कामदार भिसा SSW को बिहानी तथा दिवा कक्षा हरु धमाधम भैरहेको छ यदि तपाईंहरू पनि कक्षा लिन चाहनुहुन्छ भने हामीलाई सम्झनुहस्।

यस BRIGHTDOOR INTERNATIONAL मा अध्ययन गरी जापानको एक प्रतिष्ठित कम्पनीमा SSW Visa अंतर्गत नर्सिंग केयर वर्कर को रूपमा जा...
16/03/2026

यस BRIGHTDOOR INTERNATIONAL मा अध्ययन गरी जापानको एक प्रतिष्ठित कम्पनीमा SSW Visa अंतर्गत नर्सिंग केयर वर्कर को रूपमा जापान प्रस्थान गर्न लाग्नु भएको हाम्रा जेहेन्दार विद्यार्थी श्री Sima Pariyar जी लाई हार्दिक बधाई !
जापानको बसाई सुखद रहोस शुभयात्रा।

यस BRIGHTDOOR INTERNATIONAL मा अध्ययन गरी जापानको एक प्रतिष्ठित कम्पनीमा SSW Visa अंतर्गत नर्सिंग केयर वर्कर को रूपमा जा...
12/03/2026

यस BRIGHTDOOR INTERNATIONAL मा अध्ययन गरी जापानको एक प्रतिष्ठित कम्पनीमा SSW Visa अंतर्गत नर्सिंग केयर वर्कर को रूपमा जापान प्रस्थान गर्न लाग्नु भएको हाम्रा जेहेन्दार विद्यार्थी श्री Sandhya Thapa जी लाई हार्दिक बधाई !
जापानको बसाई सुखद रहोस शुभयात्रा।

नेपाल तथा ईन्डिया(गुडगाउ)केन्द्र  बाट जापानिज भाषा परिक्षा JFT Basic तथा स्किल परिक्षा पास हुन सफल हाम्रा जेहन्दार विद्य...
23/02/2026

नेपाल तथा ईन्डिया(गुडगाउ)केन्द्र बाट जापानिज भाषा परिक्षा JFT Basic तथा स्किल परिक्षा पास हुन सफल हाम्रा जेहन्दार विद्यार्थी हरुलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौ ।
🎌🇯🇵WORK IN JAPAN !!!🎌🇯🇵
दक्ष कामदार भिषा (SSW) मार्फत JAPAN जान चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस !
नयाँ कक्षा बिहान 7:00 बजे देखी सन्चालन मा आएको छ संपर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला ।
थप जानकारीको लागि फोन वा म्यासेज गरि सम्पर्क गर्नुहोस्:
🏢 : Brightdoor International Education
📍 : Milanpath, Milanchowk, Butwal, Rupandehi
☎ : 071- 591001 / +977 9765308326
📧 : [email protected]



🎌🇯🇵Congratulations to all students 🎌🇯🇵
23/02/2026

🎌🇯🇵Congratulations to all students 🎌🇯🇵

फाल्गुन ७लोकतन्त्रको सम्मान गरौं,राष्ट्रिय एकता र समृद्धिको मार्गमा अघि बढौं।राष्ट्रिय प्रजातन्त्र दिवसको पावन अवसरमासम्...
19/02/2026

फाल्गुन ७

लोकतन्त्रको सम्मान गरौं,
राष्ट्रिय एकता र समृद्धिको मार्गमा अघि बढौं।

राष्ट्रिय प्रजातन्त्र दिवसको पावन अवसरमा
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
हार्दिक शुभकामना व्यक्त गर्दछौं।

30/01/2026

आफ्नो जीवन अर्पण गरेर राष्ट्रलाई जिउँदो राख्ने वीर शहीदहरूलाई शत्–शत् नमन।
हार्दिक श्रद्धाञ्जली।

बिहान ६ बजे देखि साँझ ५ बजे सम्म 🇯🇵🎌जापानको दक्ष कामदार भिसा SSW को बिहानी तथा दिवा कक्षा हरु धमाधम भैरहेको छ यदि तपाईंह...
28/01/2026

बिहान ६ बजे देखि साँझ ५ बजे सम्म 🇯🇵🎌जापानको दक्ष कामदार भिसा SSW को बिहानी तथा दिवा कक्षा हरु धमाधम भैरहेको छ यदि तपाईंहरू पनि कक्षा लिन चाहनुहुन्छ भने हामीलाई सम्झनुहस्। ゚viralvideo

Address

MilanPath, Milanchowk
Butwal
32907

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+97771591001

Alerts

Be the first to know and let us send you an email when Brightdoor international posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Brightdoor international:

Shortcuts

Share