Butwal Ex- Army English Higher Secondary School

Butwal Ex- Army English  Higher Secondary  School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Butwal Ex- Army English Higher Secondary School, High School, Butwal 15 Nayagaun , salgari, Butwal.

22/04/2026
18/04/2026

Introduction: A confluence of discipline, morality, and quality education
Motto: “Today’s Education, Tomorrow’s Future”
Grades: Modern education with values from Montessori to Class 9
Teachers: Experienced and dedicated team focused on holistic development
Facilities: Digital classrooms for Classes 4–10, science/computer lab, library, sports
Teaching Method: Not limited to textbooks, includes extra activities and tech-friendly learning
Goal: Develop creative thinking, self-confidence, and leadership skills
Identity: Discipline is our identity, values are our strength
Commitment: Eager to be partners in your children’s bright future

18/04/2026

प्राचार्यको मन्तव्य
बुटवल एक्स–आर्मी इङ्लिस सेकेन्डरी स्कुल

आदरणीय अभिभावकज्यू, प्रिय विद्यार्थी भाइबहिनी तथा सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक नमस्कार।

बुटवल एक्स–आर्मी इङ्लिस सेकेन्डरी स्कुल अनुशासन, नैतिकता र गुणस्तरीय शिक्षाको त्रिवेणी हो। “आजको शिक्षा, भोलिको भविष्य” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै हामीले मोन्टेश्वरीदेखि कक्षा ९ सम्मका बालबालिकालाई संस्कारसहितको आधुनिक शिक्षा प्रदान गर्दै आएका छौं।

हाम्रो विद्यालयका अनुभवी तथा समर्पित शिक्षकहरू विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित हुनुहुन्छ। कक्षा ४ देखि १० सम्म डिजिटल कक्षाकोठा, सुव्यवस्थित विज्ञान तथा कम्प्युटर ल्याब, पुस्तकालय, र खेलकुदका आधुनिक सुविधाहरूले सिकाइलाई जीवन्त र रमाइलो बनाएका छन्।

हामी किताबी ज्ञानमा मात्र सीमित छैनौं। अतिरिक्त क्रियाकलाप, परियोजनामा आधारित सिकाइ र प्रविधिमैत्री शिक्षण पद्धतिमार्फत हामी विद्यार्थीमा रचनात्मक सोच, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गराउँछौं।

अनुशासन हाम्रो पहिचान हो, र संस्कार हाम्रो शक्ति। तपाईँको नानीबाबुको उज्ज्वल भविष्य निर्माणको यात्रामा हामी सहयात्री बन्न आतुर छौं।

धन्यवाद।

प्राचार्य
बुटवल एक्स–आर्मी इङ्लिस सेकेन्डरी स्कुल
बुटवल

04/02/2026
03/02/2024

सम्बन्धित सबैलाई ।
भोलि मिति २०८०/१०/२१ गते हुने कक्षा ८ र १० का परिक्षाहरु (प्याब्सन अन्तरगतका )यथावत समयमै हुने जानकारी गराउदछौं।

30/01/2024
Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Butwal 15 Nayagaun , Salgari
Butwal
32907