श्री अमर माध्यमिक विद्यालय बुटवल उपमहानगरपालिका-१९
सामुदायिक विद्यालय बुटवल।
19/06/2026
पहिलो मासिक परीक्षाको नतिजा प्रकाशन सँगै सफलता प्राप्त गर्नु हुने सम्पूर्ण विद्यार्थी भाइबहिनी हरुलाई हार्दिक बधाई तथा शुभकामना।
19/06/2026
यस विद्यालयमा कार्यरत मिहिनेती , लगनशील, कर्तव्यनिष्ठ शिक्षक श्री Sunita Paudel ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना !🎂🎂
17/06/2026
गणित विषयको प्रयोगात्मक कार्य मार्फत सिक्दै कक्षा ४ का बिद्यार्थी भाइबहिनीहरु
14/06/2026
विद्यार्थीहरूको चौतर्फी विकासका लागि खेलकुदको आवश्यकता महसुस गर्दै नियमीत खेल अभ्यासमा महत्त्वपूर्ण भूमिका खेल्नु हुने सेतो गुराँस बाल विकास केन्द्र रुपन्देही र सो कार्यका लागि बजेट व्वस्थापन गर्दै यस विद्यालयलाई विभिन्न खेलकुदका सामग्रीहरू प्रदान गर्नु भएकोमा बुटवल उपमहानगरपालिका वार्ड नं १९ अध्यक्ष चन्द्रसिंह थापा लगायत सम्पूर्ण वडा कार्यालयलाई हार्दिक धन्यवाद।
08/06/2026
अक्सफोर्ड कलेज बुटवल बाट यस विद्यालयमा आई शिक्षण सिकाइ अभ्यासमा सहभागी भई सफलता पूर्वक सम्पन्न गर्नु भएको मा हार्दिक बधाई सहित उज्ज्वल भविष्यको शुभकामना श्री शारदा गुरुङलाई
05/06/2026
आज ब्यानर अनुसार को कार्यक्रम सम्पन्न।
उत्कृष्ठ सहभागी विद्यार्थीहरुलाई पुरस्कार वितरण।
विजेता विद्यार्थीहरुलाई हार्दिक बधाई।
27/05/2026
सदन विभाजन सँगै सदन नेतालाई झण्डा हस्तान्तरण र कक्षा मोनिटर लाई ब्याच वितरण कार्यक्रम
27/05/2026
कक्षा २ मा अध्ययनरत विद्यार्थी भाइबहिनीले तयार पार्नुभएको परियोजना कार्य ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Butwal