03/05/2023
क्ष्रमदान मा अहोरात्र खटिने सम्पुर्ण कनकासुन्दरी गाउपालिका का जनप्रतिनिधि कर्मचारी तथा युवा क्लब लाई विशेष धन्यवाद।
राम्रो मान्छे भन्दा नि असल मान्छे को ?
03/05/2023
क्ष्रमदान मा अहोरात्र खटिने सम्पुर्ण कनकासुन्दरी गाउपालिका का जनप्रतिनिधि कर्मचारी तथा युवा क्लब लाई विशेष धन्यवाद।
17/01/2022
सर्बप्रथम मलाई यश धर्ती मा जन्म दिने मेरो भगवान रुपि आमा बाबा लाई हिर्दय देखि सम्झिन चाहन्छु र मलाई सामाजिक संजाल मार्फत सुभकामना दिनु हुने मेरो सुभचिन्तक आफन्त इस्ट मित्र साथी भाइ सम्पुर्ण लाई हिर्दय देखि धन्यवाद साथै न्यानो माया अनि मीठो सम्झना दिन चाहन्छु।
पाण्डव गुफा मा वि कोटघर जुम्ला