नेपाल बारिस्ता एकेडेमी

  • Home
  • Nepal
  • Butwal
  • नेपाल बारिस्ता एकेडेमी

नेपाल बारिस्ता एकेडेमी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल बारिस्ता एकेडेमी, School, Butwal-9 Milanchok Tinkune Regmi Path Rupandehi, Butwal.

Nepal Barista Academy Presentsदशैं  तिहार SPECIAL PHOTO CONTEST (2079)Send us your best photo with cultural dress and ge...
16/09/2022

Nepal Barista Academy Presents
दशैं तिहार SPECIAL PHOTO CONTEST (2079)
Send us your best photo with cultural dress and get a chance to win the cash prize.
✅ प्रथम पुरस्कार : Rs 10000+पोस्ट गरिएको cultural photo उपहार
✅ द्वितीय पुरस्कार : Rs 6000+पोस्ट गरिएको cultural photo उपहार
✅ तृतीय पुरस्कार : Rs 4000+पोस्ट गरिएको cultural photo उपहार
𝗔𝗻𝘆𝗼𝗻𝗲 𝗖𝗮𝗻 𝗝𝗼𝗶𝗻 𝗧𝗵𝗶𝘀 𝗖𝗼𝗻𝘁𝗲𝘀𝘁
******************************
सहभागिहरुले पलना गर्नु पर्ने नियमहरु:-
① प्रतियोगीले फोटो पठाउँदा नेपाली संस्कृति झल्कने खालको पहिरन हुनुपर्ने छ ।
② प्रतियोगीले सहभागि हुनको लागि पेजको सदस्य हुनुपर्ने छ सदस्य हुनको लागि Nepal Barista Academy को फेसबुक पेज लाईक गरेको हुनुपर्नेछ, पेज Like नगर्नेको 𝐏ost 𝐋ike , 𝐒hare 𝐂omment लाई मान्यता दिईने छैन। पेज अनिवार्य Like गरेको हुनुपर्ने छ ।
③ फोटो Nepal Barista Academy को page को message मा नाम , थर र ठेगाना र फोन नं सहित पठाउनु पर्नेछ ।
④ विजेता घोषणा पेजमा फोटोको likes, shares र comments को आधारमा छनोट गरिने छ ।
⑤ नेपाल भरी बाट प्रतियोगितामा भाग लिन पाईने छ ।
⑥ फोटोमा mention, share गर्न सक्नु हुनेछ।
⑦ हामी Organic Like & Comment मात्रै Count गर्ने छौ Fake Like/ Auto Like Count गर्ने छैनौ ।
⑧ Like, share & comment को मान्यता 15 कात्तिक २०७९ दिनको १२:०० बजे सम्म हुनेछ ।
⑨ बिजेता लाई पुरस्कार कात्तिक 18 गते Nepal Barista Academy को office बाट बितरण गरिनेछ । विजेतालाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
*** *** *** *** *** *** *** *** *** ***
Thank you.
All The Best !!

15/08/2022

Address

Butwal-9 Milanchok Tinkune Regmi Path Rupandehi
Butwal
32907

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779857063391

Alerts

Be the first to know and let us send you an email when नेपाल बारिस्ता एकेडेमी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category