Nawaratna Secondary School Sector B Butwal-12 Tamnagar

Nawaratna Secondary School Sector B Butwal-12  Tamnagar Education, knowledge and wisdom for excellence

दुर्घटना बीमा सम्बन्धी सूचना!
27/05/2026

दुर्घटना बीमा सम्बन्धी सूचना!

💐 हार्दिक बधाई तथा शुभकामना 💐नवरत्न माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा आदरणीय व्यक्तित्व श्री द...
22/05/2026

💐 हार्दिक बधाई तथा शुभकामना 💐
नवरत्न माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा आदरणीय व्यक्तित्व श्री दिनेश कर्माचार्य ज्यू नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ।
तपाईंको कुशल नेतृत्व, सुझबुझ र उर्जाशील कार्यकालमा विद्यालयले शैक्षिक एवं भौतिक रूपमा थप नयाँ उचाई चुम्नेछ भन्ने पूर्ण विश्वास लिएका छौँ।

यस श्री नवरत्न मा० वि० सेक्टर 'बी' तामनगरमा अध्यापन गराइराख्नु भएका शिक्षक तथा हाम्रो भविष्यका सदस्य श्री धन बहादुर राहा...
19/05/2026

यस श्री नवरत्न मा० वि० सेक्टर 'बी' तामनगरमा अध्यापन गराइराख्नु भएका शिक्षक तथा हाम्रो भविष्यका सदस्य श्री धन बहादुर राहादी ज्यूको सक्रियता र विद्यालय शाखा प्रमुख श्री भविश्ववर बन्जाडे र सामाजिक व्यक्तित्व तथा चारपाला भू० पू०
सैनिक कल्याणकारी बुटवल १२ का आदरणीय व्यक्तित्व श्री पुरन शाही ज्यूको उपस्थितिमा यस विद्यालयको १४ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्ने काम सम्पन्न भयो ।

𝐀 𝐆𝐫𝐚𝐧𝐝 𝐅𝐞𝐥𝐢𝐜𝐢𝐭𝐚𝐭𝐢𝐨𝐧 𝐂𝐞𝐫𝐞𝐦𝐨𝐧𝐲 𝐇𝐨𝐧𝐨𝐫𝐢𝐧𝐠 𝐭𝐡𝐞 𝐒𝐄𝐄 𝐆𝐫𝐚𝐝𝐮𝐚𝐭𝐞𝐬एसईई  उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रमविद्यार...
18/05/2026

𝐀 𝐆𝐫𝐚𝐧𝐝 𝐅𝐞𝐥𝐢𝐜𝐢𝐭𝐚𝐭𝐢𝐨𝐧 𝐂𝐞𝐫𝐞𝐦𝐨𝐧𝐲 𝐇𝐨𝐧𝐨𝐫𝐢𝐧𝐠 𝐭𝐡𝐞 𝐒𝐄𝐄 𝐆𝐫𝐚𝐝𝐮𝐚𝐭𝐞𝐬

एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम

विद्यार्थीहरूको अथक परिश्रम, अनुशासन, समर्पण र उत्कृष्ट उपलब्धिको कदर गर्दै आज विद्यालय परिवारद्वारा एसईई २०८२ उत्तीर्ण विद्यार्थीहरूलाई विशेष बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरियो।

कार्यक्रममा विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सम्मान, शुभकामना तथा प्रेरणादायी मन्तव्यहरू प्रस्तुत गरिएको थियो। यस गौरवपूर्ण उपलब्धिले विद्यालय परिवारलाई अत्यन्त हर्षित र गौरवान्वित बनाएको छ।

हामी सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी शैक्षिक तथा जीवन यात्राको निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछौं।

नगरप्रमुखसँग बालबालिका कार्यक्रममा विद्यार्थीहरूको सहभागिता
17/05/2026

नगरप्रमुखसँग बालबालिका कार्यक्रममा विद्यार्थीहरूको सहभागिता

नियमित शुक्रबारे कार्यक्रम अन्तर्गत हस्तलेखन प्रतियोगितामा विद्यार्थीहरूको सहभागिता।
15/05/2026

नियमित शुक्रबारे कार्यक्रम अन्तर्गत हस्तलेखन प्रतियोगितामा विद्यार्थीहरूको सहभागिता।

House division program
15/05/2026

House division program

🎉𝐂𝐄𝐋𝐄𝐁𝐑𝐀𝐓𝐈𝐍𝐆 𝐓𝐇𝐄 𝐑𝐄𝐌𝐀𝐑𝐊𝐀𝐁𝐋𝐄 𝐒𝐔𝐂𝐂𝐄𝐒𝐒 𝐎𝐅 𝐎𝐔𝐑 𝐒𝐄𝐄 𝐒𝐓𝐔𝐃𝐄𝐍𝐓𝐒 🎉Congratulations to all our SEE graduates on your outstanding re...
13/05/2026

🎉𝐂𝐄𝐋𝐄𝐁𝐑𝐀𝐓𝐈𝐍𝐆 𝐓𝐇𝐄 𝐑𝐄𝐌𝐀𝐑𝐊𝐀𝐁𝐋𝐄 𝐒𝐔𝐂𝐂𝐄𝐒𝐒 𝐎𝐅 𝐎𝐔𝐑 𝐒𝐄𝐄 𝐒𝐓𝐔𝐃𝐄𝐍𝐓𝐒 🎉

Congratulations to all our SEE graduates on your outstanding results.
Your dedication, hard work, and determination have brought you this well-deserved success. Wishing you all a bright and successful future ahead.

हार्दिक बधाई तथा शुभकामना! तपाईंहरूको निरन्तर परिश्रम, लगनशीलता र अभिभावक तथा शिक्षकहरूको मार्गदर्शनले यो सफलता सम्भव भए...
12/05/2026

हार्दिक बधाई तथा शुभकामना!
तपाईंहरूको निरन्तर परिश्रम, लगनशीलता र अभिभावक तथा शिक्षकहरूको मार्गदर्शनले यो सफलता सम्भव भएको छ, आगामी दिनहरूमा पनि अझ उच्च सफलता हासिल गर्दै विद्यालय, परिवार र राष्ट्रको नाम उज्ज्वल पार्न सफल हुनुहुने छ भन्ने शुभकामना व्यक्त गर्दछौं ।

नवरत्न माध्यमिक विद्यालय सेक्टर बि का जेहेन्दार विद्यार्थी आदित थापालाई एस.ई.ई. परीक्षामा उत्कृष्ट ३.९६ जीपीए ल्याउनु भए...
12/05/2026

नवरत्न माध्यमिक विद्यालय सेक्टर बि का जेहेन्दार विद्यार्थी आदित थापालाई एस.ई.ई. परीक्षामा उत्कृष्ट ३.९६ जीपीए ल्याउनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै भविष्यको प्रगतिको कामना गर्दछौँ।"

Address

Tamnagar
Butwal
32907

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97771450266

Website

Alerts

Be the first to know and let us send you an email when Nawaratna Secondary School Sector B Butwal-12 Tamnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nawaratna Secondary School Sector B Butwal-12 Tamnagar:

Shortcuts

Share

Category