Smart City International Education

Smart City International Education Language Classes for Study & Work (SSW) in JAPAN
Documentation
Processing

October Intake 2026 को अन्तिम अवसर! 🇯🇵✈️स्कुल नपाएर चिन्तामा हुनुहुन्छ?अब चिन्ता लिनु पर्दैन ।टोकियोको “A Class School” ...
15/05/2026

October Intake 2026 को अन्तिम अवसर! 🇯🇵✈️
स्कुल नपाएर चिन्तामा हुनुहुन्छ?
अब चिन्ता लिनु पर्दैन ।
टोकियोको “A Class School” का लागि
केही संख्यामा माग आएको हुँदा
छिट्टै सम्पर्क गर्नुहोस् ।
ढिला नगर्नुहोस्,
नत्र यो Intake पनि छुट्न सक्छ है!
आजै Call गर्नुहोस्
र आफ्नो Seat सुरक्षित गर्नुहोस् ।
थप जानकारीको लागि:
📞 ०७१५३२४७३
📞 ९८५७०८६४५२

October Intake 2026 को अन्तिम अवसर! 🇯🇵✈️स्कुल नपाएर चिन्तामा हुनुहुन्छ?अब चिन्ता लिनु पर्दैन ।टोकियोको “A Class School” ...
11/05/2026

October Intake 2026 को अन्तिम अवसर! 🇯🇵✈️

स्कुल नपाएर चिन्तामा हुनुहुन्छ?
अब चिन्ता लिनु पर्दैन ।

टोकियोको “A Class School” का लागि
केही संख्यामा माग आएको हुँदा
छिट्टै सम्पर्क गर्नुहोस् ।

ढिला नगर्नुहोस्,
नत्र यो Intake पनि छुट्न सक्छ है!

आजै Call गर्नुहोस्
र आफ्नो Seat सुरक्षित गर्नुहोस् ।
थप जानकारीको लागि:
📞 ०७१५३२४७३
📞 ९८५७०८६४५२

Happy birthday our respected sir🙏🎊
05/05/2026

Happy birthday our respected sir🙏🎊

नयाँ वर्ष २०८३ तथा बैशाखे संक्रान्तिको हार्दिक शुभकामना! 🎉यस शुभ अवसरमा तपाईं तथा तपाईंको परिवारमासुख, शान्ति, समृद्धि, ...
14/04/2026

नयाँ वर्ष २०८३ तथा बैशाखे संक्रान्तिको हार्दिक शुभकामना! 🎉

यस शुभ अवसरमा तपाईं तथा तपाईंको परिवारमा
सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछौं। 🙏

नयाँ वर्षले तपाईंको जीवनमा नयाँ उत्साह,
नयाँ अवसर र सफलताका उज्याला किरणहरू ल्याओस्। ✨

“🔺यो विदाइ मात्रै हो, तर सम्बन्धको अन्त्य होइन।”🔺हजुरहरूले हामीमाथि विश्वास गर्नुभएकोमा,सम्पूर्णमा मनदेखि हार्दिक धन्यवा...
01/03/2026

“🔺यो विदाइ मात्रै हो, तर सम्बन्धको अन्त्य होइन।”🔺
हजुरहरूले हामीमाथि विश्वास गर्नुभएकोमा,
सम्पूर्णमा मनदेखि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

April Intake 2026 को पहिलो चरणको
विदाइ कार्यक्रमका केही स्मरणीय तस्बिरहरू।

तपाईंहरू सबैको जापानमा उज्ज्वल भविष्यको हार्दिक शुभकामना 🇯🇵✨

तपाईंहरूको सफलताको यात्रामा हामी सधैं साथमै छौं।

25/02/2026
19/02/2026

अहिलेसम्मको Update (April 2026 | Tokyo) 🔥

👉 धेरै School बाट 100% COE Result आएको छ

✅ Tokyo ~ Fuji – 100%
✅ Tokyo ~ Sumida – 100%
✅ Tokyo ~ Noutatsu (Ibaraki) – 100%
✅ Tokyo ~ Notattsu (Chiba) – 100%
✅ Tokyo ~ ABK – 100%
✅ Tokyo ~ Jyoti – 99%

Overall performance 🔥🔥🔥🔥💥💥
Team, students र parents सबैलाई धेरै–धेरै बधाई 🙏🔥
अझै धेरै बाँकी छ

🙏 महाशिवरात्रिको हार्दिक शुभकामना! 🕉️भगवान शिवको कृपाले तपाईंको जीवनमा शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस्।ॐ नमः शिवाय ✨
15/02/2026

🙏 महाशिवरात्रिको हार्दिक शुभकामना! 🕉️

भगवान शिवको कृपाले तपाईंको जीवनमा शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस्।
ॐ नमः शिवाय ✨

Address

Traffic Chowk
Butwal

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Telephone

+97771532473

Alerts

Be the first to know and let us send you an email when Smart City International Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Smart City International Education:

Shortcuts

Share