Nabin Audhyogic School of Law

Nabin Audhyogic School of Law Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nabin Audhyogic School of Law, School, Butwal 11 Devinagar, Butwal.
(1)

कक्षा १२ को वार्षिक परीक्षामा कानुन सङ्कायकी विद्यार्थी हविवा खातुनको ३.६७ GPA सहित सम्पुर्ण विध्यार्थिहरु उत्कृष्ट GPA ...
19/06/2026

कक्षा १२ को वार्षिक परीक्षामा कानुन सङ्कायकी विद्यार्थी हविवा खातुनको ३.६७ GPA सहित सम्पुर्ण विध्यार्थिहरु उत्कृष्ट GPA सहित उत्तिण भई ऐतिहासिक नतिजा हासिल गर्न सफल हुनुभएकोमा हार्दिक बधाई सहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ।
विद्यालयमा प्राप्त ज्ञान, सीप तथा मूल्य–मान्यतालाई व्यवहारमा उतार्दै न्याय, विधिको शासन तथा समाज र राष्ट्रको समग्र विकासमा यहाँहरूको महत्वपूर्ण योगदान रहनेछ भन्ने विश्वास व्यक्त गर्दै हजुरहरुका आगामी शैक्षिक तथा व्यावसायिक यात्राहरू अझ सफल, उपलब्धिमूलक र प्रेरणादायी बनून् भन्ने शुभेच्छासहित सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको उज्ज्वल भविष्यको हार्दिक कामना गर्दछौँ।

कानुन समुह

बसको तालिका
14/06/2026

बसको तालिका

14/06/2026

कक्षा सञ्चालन सम्बन्धी जरुरी सूचना ।
यस नवीन औद्योगिक कदरबहादुर रिता मावि देवीनगर बुटवल ११ को कक्षा मन्टेस्वरीदेखि कक्षा १२ सम्मको पठनपाठन २०८३ आषाढ १ गते सोमबारदेखि यथावत समयमा सञ्चालन हुने भएको हुँदा समस्त विद्यार्थी, अभिभावक ,शिक्षक , प्रशिक्षक तथा कर्मचारीहरुलाई सूचित गरिन्छ ।

19/05/2026

कानुन नविनमै किन??
सुनौ पुर्व बिध्यार्थिको अनुभबबाट

18/05/2026

पुर्व बिध्यार्थिका आँखामा नविन

📢 भर्ना खुल्यो ! भर्ना खुल्यो ! 📢

SEE उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना ।
राष्ट्रकै अग्रणी शैक्षिक संस्था नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय, देवीनगर–११, बुटवल मा शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ मा विज्ञान, व्यवस्थापन, सिभिल इन्जिनियरिङ, कानून तथा शिक्षा समूहमा भर्ना खुल्ला गरिएको छ ।

✨ हाम्रा विशेषताहरू:
✔ लुम्बिनी प्रदेश नमुना विद्यालय
✔ अनुभवी तथा दक्ष शिक्षकद्वारा गुणस्तरीय शिक्षा
✔ छात्रवृत्तिको विशेष व्यवस्था
✔ उत्कृष्ट शैक्षिक नतिजा र अनुशासित वातावरण
✔ आधुनिक प्रयोगशाला, पुस्तकालय तथा खेलकुद सुविधा
✔ होटल व्यवस्थापनमा “पढ्दै कमाउँदै” (ODC) कार्यक्रम सञ्चालन

📌 सिट सीमित भएकाले समयमै सम्पर्क गर्नुहोस् ।
📍 देवीनगर–११, बुटवल
📞 सम्पर्क: विद्यालय प्रशासन




audhyogic kadar bahadur rita ma.vi.

भर्ना खुल्यो!
13/05/2026

भर्ना खुल्यो!

आज मिति २०८३ साल बैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार...
27/04/2026

आज मिति २०८३ साल बैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक मङ्गलमय शुभकामना।
सबै विद्यार्थीहरूले आफ्नो परीक्षा केन्द्र समयमै राम्रोसँग बुझेर निर्धारित समयमा केन्द्रमा पुग्नुहोस्। प्रश्नपत्रलाई ध्यानपूर्वक पढेर मात्र उत्तर लेख्न सुरु गर्नुहोस्। कुनै प्रश्नमा अलमल भए पनि खाली नछोडी आफूले जाने जति प्रयास गर्नुहोस्।
उत्तर लेखिसकेपछि एकपटक राम्रोसँग पुनः जाँच (recheck) गर्न नबिर्सनुहोस्। नआत्तिकन, आत्मविश्वासका साथ परीक्षा दिनुहोस्—तपाईंहरू सबै सक्षम र योग्य हुनुहुन्छ।
सबै विषयको तयारी राम्रोसँग गर्नुहोस्, परीक्षा तालिका (routine) ध्यानपूर्वक हेर्नुहोस्, र कुन दिन कुन विषय छ भन्ने कुरा स्पष्ट राख्नुहोस्। साथै, परीक्षा अवधिभर खानपान, स्वास्थ्य र पर्याप्त निद्रामा विशेष ध्यान दिनुहोस्।
स्वस्थ शरीर र सकारात्मक सोचका साथ परीक्षा केन्द्रमा उपस्थित भई उत्कृष्ट प्रदर्शन गर्नुहोस्।

पुनः एकपटक सबैलाई सफलताको कामना।

कक्षा १२ कानुन समुह

12/04/2026

तिमीहरूको भविष्य उज्ज्वल होस् ❤️









#

Address

Butwal 11 Devinagar
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Nabin Audhyogic School of Law posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category