Kanti Secondary School,Butwal

Kanti Secondary School,Butwal ''An investment in knowledge pays the best interest''

Kanti Secondary School, situated in the serene locale of Butwal-4, Golpark, Rupandehi, is a prestigious institution dedicated to shaping the future of young minds. As a beacon of knowledge and character development, Kanti Secondary School has been a guiding light in the community for generations. Leadership: Under the capable leadership of Principal Govinda Gyawali, Kanti Secondary School continue

s to thrive and uphold its commitment to academic excellence and character development. Contact Information:

Telephone: 071-540135, 071-545345,9857030352
Email: [email protected]
Notice Board Number: 1618071540135
Kanti Secondary School stands as a testament to the power of education in shaping the future and creating well-rounded individuals ready to make a positive impact on the world.

भर्ना खुल्यो ।।
12/05/2026

भर्ना खुल्यो ।।

भोलिदेखि सञ्चालन हुन गइरहेको कक्षा १२ को वार्षिक परीक्षामा कान्ति माध्यमिक विद्यालय, बुटवलबाट सहभागी हुने सम्पूर्ण परीक्...
26/04/2026

भोलिदेखि सञ्चालन हुन गइरहेको कक्षा १२ को वार्षिक परीक्षामा कान्ति माध्यमिक विद्यालय, बुटवलबाट सहभागी हुने सम्पूर्ण परीक्षार्थी लगायत देशभरका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा उच्च मनोबलका साथ उत्कृष्ट नतिजा हासिल गर्नका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
- कान्ति माध्यमिक विद्यालय परिवार
बुटवल, रुपन्देही

आजबाट सुरु हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (SEE) मा कान्ति माध्यमिक विद्यालय, बुटवल बाट सहभागी हुनुहुने सम्पूर्ण परी...
02/04/2026

आजबाट सुरु हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (SEE) मा कान्ति माध्यमिक विद्यालय, बुटवल बाट सहभागी हुनुहुने सम्पूर्ण परीक्षार्थी लगायत देशभरका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई अनुशासित भएर परीक्षा दिनुहुन र उच्चतम ग्रेडसहितको उत्कृष्ट सफलता प्राप्त गर्नुहुन हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
तपाईंहरूको मेहेनतले सफलताको शिखर चुमोस्!
कान्ति माध्यमिक विद्यालय
बुटवल, रूपन्देही

11/08/2025
04/08/2025

हार्दिक बधाई
प्रज्ज्वल पन्थी ३.९६
प्रवेश ढकाल ३.९५
कक्षा १२ उत्तीर्ण हुने सबै विद्यार्थीहरूलाई बधाई!

भोलिबाट शुरु हुने कक्षा १२ को बोर्ड परीक्षामा कान्ति मावि बुटवलबाट सहभागि सम्पुर्ण बिद्यार्थिहरु लगायत सहभागि हुनुहुने स...
03/05/2025

भोलिबाट शुरु हुने कक्षा १२ को बोर्ड परीक्षामा कान्ति मावि बुटवलबाट सहभागि सम्पुर्ण बिद्यार्थिहरु लगायत सहभागि हुनुहुने सम्पूर्णलाई उच्चतम ग्रेड सहितको नतिजाको लागि हार्दिक शुभकामना !
- कान्ति माध्यमिक विद्यालय

भोलिबाट शुरु हुने कक्षा १० को  माध्यमिक शिक्षा परीक्षामा कान्ति माबि बुटवलबाट सहभागि सम्पूर्ण बिद्यार्थिहरु लगायत सहभागि...
19/03/2025

भोलिबाट शुरु हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षामा कान्ति माबि बुटवलबाट सहभागि सम्पूर्ण बिद्यार्थिहरु लगायत सहभागि हुनुहुने सम्पूर्णलाई उच्चतम ग्रेड सहितको नतिजाको लागि हार्दिक शुभकामना !
कान्ति माध्यमिक विद्यालय

29/11/2024

"Kanti Secondary School [Class 1-12] - 5,500+ Students United | PT Session Anthem"

28/11/2024

"💪📚 Inspiring moments from the daily physical training sessions at Kanti Secondary School, Butwal!
Building discipline, fitness, and a brighter future. 🏃‍♂️🏃‍♀️
"

07/10/2024

विजया दशमी तथा शुभ दिपावलीको सम्पूर्णमा शुभकामना
_ Kanti secondary school

२०७८ असोज ३ गते, बिहीबार (संविधान दिवस)कान्ति मावि, बुटवलकक्षा १२ (विज्ञान समूह) को अभिभावक-शिक्षक भेला सफलतापूर्वक सम्प...
19/09/2024

२०७८ असोज ३ गते, बिहीबार (संविधान दिवस)
कान्ति मावि, बुटवल
कक्षा १२ (विज्ञान समूह) को अभिभावक-शिक्षक भेला सफलतापूर्वक सम्पन्न भएको छ। आफ्नो अमूल्य समय निकाल्दै उपस्थित भइ विद्यार्थीहरूको उज्ज्वल भविष्य र शैक्षिक उन्नतिका लागि अमूल्य सल्लाह, सुझाव तथा माया प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू प्रति विद्यालयको तर्फबाट हार्दिक धन्यवाद र आभार प्रकट गर्दछौं।
तपाईंहरूको माया र सहयोगले हामीलाई सदैव प्रेरित गर्नेछ।
सबैको कल्याण होस्।
_____________कान्ति मावि

Address

Butwal
1686

Opening Hours

Monday 06:00 - 05:00
Tuesday 06:00 - 05:00
Wednesday 06:00 - 05:00
Thursday 06:00 - 05:00
Friday 06:00 - 05:00
Sunday 05:00 - 06:00

Alerts

Be the first to know and let us send you an email when Kanti Secondary School,Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kanti Secondary School,Butwal:

Shortcuts

Share

Category