श्री हिमालय आधारभूत विद्यालय निसीखोला-२ काँडाखानी बागलुङ

  • Home
  • Nepal
  • Burtibang
  • श्री हिमालय आधारभूत विद्यालय निसीखोला-२ काँडाखानी बागलुङ

श्री हिमालय आधारभूत विद्यालय निसीखोला-२ काँडाखानी बागलुङ यस विद्यालय वि.सं. २०२२ सालमा स्थापना भएको हो।

26/08/2026

learning Typing class 4 students

प्राथमिक तह (गणित विषय  ) करारमा नवनियुक्त भएर  मङगला-५ , म्याग्दी देखि आउनु भएकी शिक्षक भगवती रोकालाई विद्यालयमा हार्दि...
26/08/2026

प्राथमिक तह (गणित विषय ) करारमा नवनियुक्त भएर मङगला-५ , म्याग्दी देखि आउनु भएकी शिक्षक भगवती रोकालाई विद्यालयमा हार्दिक स्वागत छ ।

24/08/2026

Edutech Nepal Kathmandu देखि आउनु भएका सरहरु सङ्ग उत्साह पुर्वक रूपमा कम्प्युटर सिकाइ कार्यमा सहभागी विद्यार्थी भाइबहिनी हरु

यस विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई जन्मदिनको शुभकामना।
21/08/2026

यस विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई जन्मदिनको शुभकामना।

नयाँ शिक्षकको रूपमा आउनु भएका गा.पा. अनुदान विज्ञान विषय शिक्षक राजेश छन्त्याललाई हार्दिक स्वागत छ ।
18/08/2026

नयाँ शिक्षकको रूपमा आउनु भएका गा.पा. अनुदान विज्ञान विषय शिक्षक राजेश छन्त्याललाई हार्दिक स्वागत छ ।

Edutech Nepal काठमाडौ बाट IT Internship का लागि आउनु भएका   volunteer  शिक्षक द्धोय सत्य तुलाचन र कुशल श्रेष्ठलाई विद्या...
17/08/2026

Edutech Nepal काठमाडौ बाट IT Internship का लागि आउनु भएका volunteer शिक्षक द्धोय सत्य तुलाचन र कुशल श्रेष्ठलाई विद्यालयमा स्वागत गरिएको छ ।

सबैजना सचेत रहनुहोला ।
13/08/2026

सबैजना सचेत रहनुहोला ।

आर्थिक वर्ष २०८२/०८३ को कार्यक्रम अन्तर्गत निसीखोला गाउँपालिका वडा नम्बर २ को दलित संजाल द्वारा वडा भरिका गरीब , जेहेन्द...
13/08/2026

आर्थिक वर्ष २०८२/०८३ को कार्यक्रम अन्तर्गत निसीखोला गाउँपालिका वडा नम्बर २ को दलित संजाल द्वारा वडा भरिका गरीब , जेहेन्दार , अति बिपन्न , अभिभावक बिहिन विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गर्ने क्रममा यस विद्यालयमा अध्ययनरत छात्र छात्राहरुलाई पनि प्रदान गर्नु भएकोमा आज विद्यालयका प्रधानाध्यापक श्री टेक बहादुर छन्त्याल मार्फत हस्तान्तरण गरिएको छ । विशेष धन्यवाद दलित संजाल वडा नम्बर २ परिवारलाई ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिक बाट दर्खास्त आव्हान गरिन्छ ।
07/08/2026

योग्यता पुगेका इच्छुक नेपाली नागरिक बाट दर्खास्त आव्हान गरिन्छ ।

ल अवसर छ है ।
31/07/2026

ल अवसर छ है ।

Address

Chalaune Pyuthan Highway
Burtibang
33310

Alerts

Be the first to know and let us send you an email when श्री हिमालय आधारभूत विद्यालय निसीखोला-२ काँडाखानी बागलुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category