19/09/2024
ALBA COLLEGE गोलबजार -४, मा BBA Program का लागि Entrance exam को फारम वितरण भइरहेको हुनाले आ-आफ्नो सिट सुरक्षित गर्नुहुन अनुरोध गरदछु।साथै फारम भर्ने अन्तिम मिति २०८१-६-११ शुक्रबारसम्म र Entrance exam २०८१-०६-१२ गते (शनिबार) बिहान ०७:३० बजे हुने सबै विधार्थी तथा सुभचिनतकहरु मा जानकारी गराउद्छौ।