मोहनमाया माध्यमिक बिद्यालय

  • Home
  • Nepal
  • Birta
  • मोहनमाया माध्यमिक बिद्यालय

मोहनमाया माध्यमिक बिद्यालय For Quality Education

अतिरिक्त क्रियाकलाप नतिजा प्रकाशन सम्बन्धमा ।
18/08/2026

अतिरिक्त क्रियाकलाप नतिजा प्रकाशन सम्बन्धमा ।

सूचनाडिप्लोमा तहको छुट परीक्षा फाराम भर्ने म्याद थप सम्बन्धी सूचना ।
18/08/2026

सूचना
डिप्लोमा तहको छुट परीक्षा फाराम भर्ने म्याद थप सम्बन्धी सूचना ।

18/08/2026

नृत्य कक्षामा नानीहरू

सूचना
18/08/2026

सूचना

परीक्षा फाराम भर्न छुट विद्यार्थीलाई सूचना
18/08/2026

परीक्षा फाराम भर्न छुट विद्यार्थीलाई सूचना

सूचना यस विद्यालयको कक्षा १२ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको श्रावण मसान्तसम्मको हाजिरी विवरण तपसिल बमोजिमको फारामम...
17/08/2026

सूचना
यस विद्यालयको कक्षा १२ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको श्रावण मसान्तसम्मको हाजिरी विवरण तपसिल बमोजिमको फाराममा उपलब्ध गराइएको छ । अभिभावक ज्यूहरूले सोको अध्ययन गरि अभिभावक हस्ताक्षरको स्थानमा हस्ताक्षर तथा रूजु गरि फिर्ता पठाइदिनुहुन अनुरोध छ ।
(पुनश्च: मिति २०८३/०४/२२ को सूचना बमोजिम ७५ प्रतिशत हाजिरी पुरा नभएमा परीक्षा आवेदन फाराम भर्न तथा परीक्षामा सामेल गराउन विद्यालय बाध्य नहुने समेत सूचित गरिन्छ ।)

यस विद्यालयमा Apprenticeship कार्यक्रम अन्तरगत  Pre-Diploma in Civil Engineering(Building Construction) र Pre Diploma In...
14/08/2026

यस विद्यालयमा Apprenticeship कार्यक्रम अन्तरगत Pre-Diploma in Civil Engineering(Building Construction) र Pre Diploma In ECDF को १ विषय माैका परीक्षा भोली मिति २०८३ श्रावण ३० गते शनिबार , राष्ट्रिय मा.वि. इटहरीमा बिहान ८ बजे सञ्चालन हुने भएको ब्यहोरा सम्बन्धित विद्यार्थीहरूलाई पुनः सूचित गरिन्छ ।
परीक्षाको प्रवेश पत्र विद्यालयबाट बुझिलिन हुन सूचित गरिन्छ ।

आन्तरिक परीक्षा कार्यतालिका सम्बन्धमा ।
12/08/2026

आन्तरिक परीक्षा कार्यतालिका सम्बन्धमा ।

सूचनायस विद्यालयमा कक्षा १२ को सेक्सन 'G, H, I, J र K' मा अध्ययनरत विद्यार्थीहरूको विवरण अध्यावधिक तथा सत्यापनका लागि फा...
12/08/2026

सूचना
यस विद्यालयमा कक्षा १२ को सेक्सन 'G, H, I, J र K' मा अध्ययनरत विद्यार्थीहरूको विवरण अध्यावधिक तथा सत्यापनका लागि फाराम राखिएकोमा केही विद्यार्थीहरूले अझै पनि विवरण/फाराम नभरेकोले तुरून्त तलको फाराम भर्नुहुन सूचित गरिन्छ ।
(नोटः यस अगाडी नै फाराम भर्ने विद्यार्थीहरूले पुनः फाराम नभर्नुहोला । )

विषय गत सत्यापन फारामधभ

अतिरिक्त क्रियाकलापहरूको नतिजा सम्बन्धमा ।
12/08/2026

अतिरिक्त क्रियाकलापहरूको नतिजा सम्बन्धमा ।

Address

Birtamode
Birta
57204

Alerts

Be the first to know and let us send you an email when मोहनमाया माध्यमिक बिद्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to मोहनमाया माध्यमिक बिद्यालय:

Shortcuts

Share