Nawodaya Funmin Shikshya Sadan

Nawodaya Funmin Shikshya Sadan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nawodaya Funmin Shikshya Sadan, High School, Suryanagar, Birtamode-3, Jhapa, Birta.

11/06/2026

School election 2083
This isn't just about winning a title, It's about learning democracy, practicing responsibility, and finding the next generation of voice and vision for our school community.

05/06/2026

World Environment day -2026
Students AI awareness video

05/06/2026

"The earth does not belong to us; we belong to the earth."
Happy World Environment Day 2026. It’s a great reminder that every small choice we make today shapes the world we live in tomorrow. Let's take care of the only home we've got.

Excursions turn lessons into lifelong memories Students of grade 9 and 10 visited kichakbadh ( कीचकबध) Jhapa Historical ...
24/05/2026

Excursions turn lessons into lifelong memories
Students of grade 9 and 10 visited kichakbadh ( कीचकबध) Jhapa Historical place of Jhapa.

Welcome to your second home—where learning never stops.
28/04/2026

Welcome to your second home—where learning never stops.

28/04/2026

सूचना
अभिभावकज्यूहरू तथा कर्मचारीवृन्द,

सम्बन्धित सम्पूर्णमा यसद्वारा जानकारी गराइन्छ कि PABSON को मिति २०८३/०१/१० को पत्रअनुसार विद्यालयका नियमित शैक्षिक गतिविधिहरू २०८३ साल बैशाख १६ गतेदेखि पुनः सञ्चालन हुने निर्णय गरिएको छ। त्यसैले सम्पूर्ण अभिभावकज्यूहरूलाई आफ्ना बालबालिकाहरूलाई उक्त मितिदेखि नियमित रूपमा विद्यालयमा उपस्थित गराइदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

साथै, सम्पूर्ण विद्यार्थीहरूलाई निर्धारण गरिएको समयतालिका अनुसार समयमै कक्षामा उपस्थित भई अनुशासित रूपमा अध्ययन गर्न सूचित गरिन्छ।

यहाँहरूको सहयोग र सहकार्यप्रति विद्यालय परिवार हार्दिक अपेक्षा व्यक्त गर्दछ।

प्रधानाध्यापक

Open for visit
11/04/2026

Open for visit

हार्दिक बधाई तथा शुभकामना!फनमिन इङ्लिस बोर्डिङ स्कुलका जेहेन्दार छात्र समीर कुमार यादवले बिर्तामोड नगरपालिकाद्वारा सञ्चा...
11/04/2026

हार्दिक बधाई तथा शुभकामना!
फनमिन इङ्लिस बोर्डिङ स्कुलका जेहेन्दार छात्र समीर कुमार यादवले बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित तथा व्यवस्थित आधारभूत तह उत्तीर्ण परीक्षामा ४.० GPA प्राप्त गरी उत्कृष्ट सफलता हासिल गरेकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ।

📣 Huge congratulations to our Grade 8 stars for their brilliant performance in the 2082 BLE exams. Your hard work has tr...
09/04/2026

📣 Huge congratulations to our Grade 8 stars for their brilliant performance in the 2082 BLE exams. Your hard work has truly paid off 🌟👏 2082

09/04/2026

आदरणीय अभिभावकज्यू,

सादर नमस्कार।

प्रस्तुत विषयमा यस विद्यालयको वार्षिक परीक्षा सम्बन्धी नतिजा प्रकाशन यही मिति २०८३ साल बैशाख ७ गते प्रकाशित गरिने यो सूचना मार्फत सम्पूर्ण अभिभावकमा जानकारी प्रदान गरिन्छ । कृपया उक्त दिन विद्यालयमा उपस्थित भई आफ्ना नानीबाबुहरुको नतिजा बुझिदिनुहुन अनुरोध छ।

साथै, नयाँ शैक्षिक सत्र नेपाल शिक्षा मन्त्रालयको निर्देशन अनुसार बैशाख 21 गतेदेखि नियमित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ। त्यसैले सम्पूर्ण विद्यार्थीहरूलाई समयमै विद्यालय पठाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा तपाईंहरूको निरन्तर सहयोग र साथको अपेक्षा राख्दछौं।

धन्यवाद।

भवदीय

विधालय प्रशासन

Address

Suryanagar, Birtamode-3, Jhapa
Birta

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97723535008

Website

Alerts

Be the first to know and let us send you an email when Nawodaya Funmin Shikshya Sadan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nawodaya Funmin Shikshya Sadan:

Shortcuts

Share

Category