Amity Education Foundation

Amity Education Foundation Amity College & Secondary School

Permanently closed.
Empowering Teachers Through Continuous Learning 📚✨Today, we successfully conducted a Teachers’ Training on the Continuou...
19/07/2026

Empowering Teachers Through Continuous Learning 📚✨

Today, we successfully conducted a Teachers’ Training on the Continuous Assessment System (CAS) as per the latest guidelines of the Ministry of Education.

The session was highly interactive and fruitful, with active participation from all teachers. We sincerely thank Mr. Lila Prasad Bhandari Sir for his valuable time, guidance, and inspiring facilitation.

Thank you to all the teachers for your enthusiastic participation and commitment to quality education.

16/07/2026

Learning becomes meaningful when students enjoy the process. ✨📚

Our students explored mathematical concepts through a variety of engaging classroom activities and learning materials. Seeing their curiosity, excitement, and joyful participation reminds us that the best learning happens when education is interactive, creative, and fun. 😊➕➖
Happy minds learn better! 💙

Sapan Basnet (𝐓𝐞𝐚𝐜𝐡𝐞𝐫)𝑾𝒆 𝒘𝒊𝒔𝒉 𝒚𝒐𝒖 𝒂 𝒗𝒆𝒓𝒚 𝒉𝒂𝒑𝒑𝒚 𝒃𝒊𝒓𝒕𝒉𝒅𝒂𝒚.  𝑯𝒐𝒑𝒆 𝒚𝒐𝒖𝒓 𝒔𝒑𝒆𝒄𝒊𝒂𝒍 𝒅𝒂𝒚 𝒃𝒓𝒊𝒏𝒈𝒔 𝒚𝒐𝒖 𝒂𝒍𝒍 𝒕𝒉𝒂𝒕 𝒚𝒐𝒖𝒓 𝒉𝒆𝒂𝒓𝒕 𝒅𝒆𝒔𝒊𝒓𝒆𝒔 !...
15/07/2026

Sapan Basnet (𝐓𝐞𝐚𝐜𝐡𝐞𝐫)
𝑾𝒆 𝒘𝒊𝒔𝒉 𝒚𝒐𝒖 𝒂 𝒗𝒆𝒓𝒚 𝒉𝒂𝒑𝒑𝒚 𝒃𝒊𝒓𝒕𝒉𝒅𝒂𝒚. 𝑯𝒐𝒑𝒆 𝒚𝒐𝒖𝒓 𝒔𝒑𝒆𝒄𝒊𝒂𝒍 𝒅𝒂𝒚 𝒃𝒓𝒊𝒏𝒈𝒔 𝒚𝒐𝒖 𝒂𝒍𝒍 𝒕𝒉𝒂𝒕 𝒚𝒐𝒖𝒓 𝒉𝒆𝒂𝒓𝒕 𝒅𝒆𝒔𝒊𝒓𝒆𝒔 !l

𝐒𝐚𝐛𝐢𝐧𝐚 𝐍𝐞𝐮𝐩𝐚𝐧𝐞 (𝐓𝐞𝐚𝐜𝐡𝐞𝐫)𝑾𝒆 𝒘𝒊𝒔𝒉 𝒚𝒐𝒖 𝒂 𝒗𝒆𝒓𝒚 𝒉𝒂𝒑𝒑𝒚 𝒃𝒊𝒓𝒕𝒉𝒅𝒂𝒚.  𝑯𝒐𝒑𝒆 𝒚𝒐𝒖𝒓 𝒔𝒑𝒆𝒄𝒊𝒂𝒍 𝒅𝒂𝒚 𝒃𝒓𝒊𝒏𝒈𝒔 𝒚𝒐𝒖 𝒂𝒍𝒍 𝒕𝒉𝒂𝒕 𝒚𝒐𝒖𝒓 𝒉𝒆𝒂𝒓𝒕 𝒅𝒆𝒔𝒊𝒓𝒆𝒔...
13/07/2026

𝐒𝐚𝐛𝐢𝐧𝐚 𝐍𝐞𝐮𝐩𝐚𝐧𝐞 (𝐓𝐞𝐚𝐜𝐡𝐞𝐫)
𝑾𝒆 𝒘𝒊𝒔𝒉 𝒚𝒐𝒖 𝒂 𝒗𝒆𝒓𝒚 𝒉𝒂𝒑𝒑𝒚 𝒃𝒊𝒓𝒕𝒉𝒅𝒂𝒚. 𝑯𝒐𝒑𝒆 𝒚𝒐𝒖𝒓 𝒔𝒑𝒆𝒄𝒊𝒂𝒍 𝒅𝒂𝒚 𝒃𝒓𝒊𝒏𝒈𝒔 𝒚𝒐𝒖 𝒂𝒍𝒍 𝒕𝒉𝒂𝒕 𝒚𝒐𝒖𝒓 𝒉𝒆𝒂𝒓𝒕 𝒅𝒆𝒔𝒊𝒓𝒆𝒔 !l

13/07/2026

हार्दिक बधाई! 🎤🌺

भानु जयन्ती २०८३ को अवसरमा एमिटी बाल क्लबद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल अर्पिता अधिकारीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।

तपाईंको प्रभावशाली अभिव्यक्ति, आत्मविश्वास र उत्कृष्ट वक्तृत्वकलाले सम्पूर्ण एमिटी परिवारलाई गौरवान्वित बनाएको छ। आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गर्दै जानुहोस् भन्ने हार्दिक शुभकामना। 🌟

13/07/2026

हार्दिक बधाई! 🎤🌺

भानु जयन्ती २०८३ को अवसरमा एमिटी बाल क्लबद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल वैभवी साँग्रौलालाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।

तपाईंको प्रभावशाली अभिव्यक्ति, आत्मविश्वास र उत्कृष्ट वक्तृत्वकलाले सम्पूर्ण एमिटी परिवारलाई गौरवान्वित बनाएको छ। आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गर्दै जानुहोस् भन्ने हार्दिक शुभकामना।

13/07/2026

हार्दिक बधाई! 🎤🌺

भानु जयन्ती २०८३ को अवसरमा एमिटी बाल क्लबद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल आरोग्य भट्टराईलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।

तपाईंको प्रभावशाली अभिव्यक्ति, आत्मविश्वास र उत्कृष्ट वक्तृत्वकलाले सम्पूर्ण एमिटी परिवारलाई गौरवान्वित बनाएको छ। आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गर्दै जानुहोस् भन्ने हार्दिक शुभकामना।

13/07/2026

हार्दिक बधाई! 🌺📖

भानु जयन्ती २०८३ को अवसरमा एमिटी बाल क्लबद्वारा आयोजित कविता वाचन प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल कक्षा ४ (Innovative) की छात्रा लिलिसा चौधरीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।

तपाईंको उत्कृष्ट प्रस्तुति, आत्मविश्वास र साहित्यप्रतिको लगावले सम्पूर्ण एमिटी परिवारलाई गौरवान्वित बनाएको छ। आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गर्दै जानुहोस् भन्ने हार्दिक शुभकामना।

13/07/2026

हार्दिक बधाई! 🌺📖

भानु जयन्ती २०८३ को अवसरमा एमिटी बाल क्लबद्वारा आयोजित कविता वाचन प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल कक्षा ६ (Creative) का विद्यार्थी बासुदेव रिजाललाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।

तपाईंको उत्कृष्ट प्रस्तुति, आत्मविश्वास र साहित्यप्रतिको लगावले सम्पूर्ण एमिटी परिवारलाई गौरवान्वित बनाएको छ। आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गर्दै जानुहोस् भन्ने हार्दिक शुभकामना। 🌟

13/07/2026

हार्दिक बधाई! 🌺📖

भानु जयन्ती २०८३ को अवसरमा एमिटी बाल क्लबद्वारा आयोजित कविता वाचन प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल कक्षा ७ (Innovative) की छात्रा आराध्या भट्राईलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना।

तपाईंको उत्कृष्ट प्रस्तुति, आत्मविश्वास र साहित्यप्रतिको लगावले सम्पूर्ण एमिटी परिवारलाई गौरवान्वित बनाएको छ। आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गर्दै जानुहोस् भन्ने हार्दिक शुभकामना।

Address

Amity Road, Mitranagar
Birta
57204

Alerts

Be the first to know and let us send you an email when Amity Education Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Amity Education Foundation:

Shortcuts

Share

Category