Bluebell Academy Montessori

Bluebell Academy Montessori A child friendly,well equipped Montessori based school.

19/08/2026

सिकाइ केवल किताबमा सीमित हुँदैन!

हेर्ने, सुन्ने, गर्ने र अनुभव गर्ने—हरेक विद्यार्थीको सिक्ने तरिका फरक हुन्छ।
त्यसैले हाम्रो कक्षामा Learning with Fun, Activity & Creativity!
हरेक बालबालिकाको सिकाइलाई विशेष बनाउँदै, भविष्यको बलियो आधार निर्माण गर्दै।

शिक्षण क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ?Bluebell Academy, Birtamode मा Primary Level Grade Teacher का लागि उत्साही...
19/08/2026

शिक्षण क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ?

Bluebell Academy, Birtamode मा Primary Level Grade Teacher का लागि उत्साही तथा योग्य उम्मेदवारको आवश्यकता!

योग्यता: +2 उत्तीर्ण वा सो सरह
नेपाली तथा अंग्रेजी भाषामा राम्रो पकड
Basic Computer Knowledge आवश्यक
आवेदनको अन्तिम मिति: भदौ १३, २०८३

बालबालिकाको भविष्य निर्माण गर्ने यात्रामा आजै जोडिनुहोस्!

📞 Contact: 9806026139, 9824032244, 9842668564
📧 Email: [email protected]

17/08/2026

Work Sheet Done By Students On The Occasion Of Nag Panchami

Naag Panchami Worksheet Done by class Nursery and Lkg Students.
17/08/2026

Naag Panchami Worksheet Done by class Nursery and Lkg Students.

15/08/2026

सूचना

ब्लूबेल एकेडेमी
बिर्तामोड-५, झापा

विषय : नतिजा वितरण कार्यक्रम स्थगन सम्बन्धमा

यस विद्यालयको पूर्व तालिकाअनुसार श्रावण ३१ गते हुने भनिएको नतिजा वितरण कार्यक्रम अपरिहार्य कारणवश स्थगित गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण अभिभावकज्यू तथा विद्यार्थीहरूलाई जानकारी गराइन्छ। उक्त कार्यक्रम अब तपशिलमा उल्लेखित मिति र समयमा सञ्चालन हुनेछ।

तपशिल :
परिवर्तित मिति : भाद्र ७ गते, आइतबार
कार्यक्रम:
अभिभावक–शिक्षक भेटघाट:बिहान ११:०० बजेदेखि १२:०० बजेसम्म
नतिजा वितरण(Result Distribution)दिउँसो १२:०० बजेदेखि २:०० बजेसम्म

प्रधानाध्यापक
ब्लूबेल एकेडेमी

07/08/2026

🏫 शुक्रबारको विशेष परियोजना: मेरो विद्यालय र मेरा साथीहरू 🤝

सिकाइ, सहकार्य र रमाइला क्षणहरूसँग आजको दिन अझ विशेष बन्यो।
प्रिय साथीहरूसँग मिलेर नयाँ कुरा सिक्दै, विचार आदान–प्रदान गर्दै र सुन्दर सम्झनाहरू सिर्जना गर्दै विद्यार्थीहरूले परियोजना कार्य सम्पन्न गरे। 📚

सँगै सिकौं, सँगै बढौं, र सँगै सफल बनौं!

#मेरोविद्यालयमेरोसाथी

🏫 Friday Project: My School & My Friends 🤝Learning, sharing, and making beautiful memories together! 📚
07/08/2026

🏫 Friday Project: My School & My Friends 🤝
Learning, sharing, and making beautiful memories together! 📚

07/08/2026

Learning, creativity & fun all in one!
Learn • Create • Explore • Grow

Celebrating Shrawan 15 through fun and interactive worksheets! Our Grade 5 students enthusiastically explored the signif...
31/07/2026

Celebrating Shrawan 15 through fun and interactive worksheets! Our Grade 5 students enthusiastically explored the significance of Shrawan 15 while learning, creating, and enjoying classroom activities. Learning becomes more meaningful when culture and education come together. 💚

.

श्रावण १५ विशेष गतिविधि 😊श्रावण १५ को अवसरमा विद्यार्थीहरूले वर्कसिटमार्फत सिकाइलाई अझ रमाइलो र प्रभावकारी बनाउँदै विशेष...
31/07/2026

श्रावण १५ विशेष गतिविधि 😊

श्रावण १५ को अवसरमा विद्यार्थीहरूले वर्कसिटमार्फत सिकाइलाई अझ रमाइलो र प्रभावकारी बनाउँदै विशेष शैक्षिक गतिविधिमा सहभागिता जनाए। परम्परा, संस्कृति र ज्ञानलाई एकसाथ जोड्दै गरिएको यस अभ्यासले विद्यार्थीहरूको सिर्जनशीलता र सिकाइ क्षमतालाई थप प्रोत्साहन गरेको छ।

सिक्दै, बुझ्दै र रमाउँदै श्रावण १५ मनाऔं।

Address

Birtamode-5(way To Buspark)
Birta
5531

Opening Hours

Monday 08:00 - 16:00
Tuesday 08:00 - 16:00
Wednesday 08:00 - 16:00
Thursday 08:00 - 16:00
Friday 08:00 - 16:00
Sunday 08:00 - 16:00

Telephone

+9779806026139

Alerts

Be the first to know and let us send you an email when Bluebell Academy Montessori posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bluebell Academy Montessori:

Shortcuts

Share

Category