13/08/2026
सूचना ।
आज साउन २८ गते बिहीबार यस बिधालयको पहिलो चौमासिक परीक्षा सम्पन्न भएको र भोलि साउन २९ गते शुक्रबार देखि भदौ २ गते मङ्गलबार सम्म बिधालयमा पठनपाठन बन्द रहने सम्बन्धित अभिभावकहरूलाई यो सूचनामार्फत जानकारी गराइन्छ।
नोट : बिधालय भदौ ३ गते बुधबारदेखि यथावत समयमा
सञ्चालन हुनेछ।
धन्यवाद,
बिधालय प्रशासन
न्यू वेभ माध्यमिक विद्यालय