27/04/2026
भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
छिपहरमाई गाउँपालिका वार्ड नम्बर दुई स्थित श्री नवगाँवा माध्यमिक विद्यालय चरगाँहामा बाल विकास कक्षा देखि कक्षा ९ सम्म भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
#2083