Mount Makalu English Boarding School

Mount Makalu English Boarding School

Share

it's a secondary level boarding school which is devoted to make kids more creative nd innovative by pr

29/05/2026

गणतन्त्र दिवसको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकहरूमा हार्दिक शुभकामना।
देशप्रेम, एकता र जिम्मेवारीको भावना सधैं कायम रहोस्। 🇳🇵
आजको दिन हाम्रो राष्ट्रको गौरवको दिन हो।
गणतन्त्र दिवसको अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना।
जय नेपाल! 🇳🇵
जय गणतन्त्र दिवस! 🇳🇵

29/05/2026

🇳🇵 Happy Republic Day!
Today, we celebrate the strength of democracy, freedom, and unity. Let us inspire our young minds to become responsible citizens and proud leaders of tomorrow.
जय गणतन्त्र दिवस! ❤️🤍💙

29/05/2026

Happy Republic Day Nepal 🇳🇵
On the auspicious occasion of Jestha 15, MOUNT MAKALU SEC SCHOOL wishes everyone peace, unity, prosperity and continued progress for our nation.

“Let us work together for a stronger and brighter Nepal.”

28/05/2026

🎉 EID AL-ADHA MUBARAK 🌙

🌟 May this auspicious occasion of Eid Al-Adha bring peace, happiness, and prosperity to you and your family.
🌟 May your sacrifices be appreciated and your prayers answered.

✨ Warm wishes to all our students, parents, teachers, and well-wishers.

27/05/2026

🎉 Happy Birthday to our bright and talented student, Aarti Mandal of Class 4! 🎂✨
May your special day be filled with happiness, laughter, and beautiful memories. 🌸
Wishing you success in studies, good health, and endless joy in life. Keep shining and making us proud! 💖
With best wishes,
Mount Makalu English Boarding School Family 🎈🏫

24/05/2026

वीरगञ्ज सामुदायिक आँखा केन्द्र तथा काठमाडौँस्थित तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा अनुभवी दृष्टि विशेषज्ञ प्रभात चौधरीले विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाहरूको आँखा परीक्षण गरेका थिए ।

Photos from Mount Makalu English Boarding School's post 24/05/2026

निःशुल्क आँखा जाँच शिविर सम्पन्न

वीरगञ्ज, १० — मिति २०८३ साल जेठ १० गते, पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० अशोक वाटिका स्थित माउन्ट मकालु सेकण्डरी स्कूल द्वारा एक दिने निःशुल्क आँखा जाँच शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।

उक्त शिविर Birgunj Community Eye Center, Birgunj–08 तथा Tilganga Eye Hospital, Kathmandu को प्राविधिक सहयोगमा आयोजना गरिएको हो। शिविरमा अनुभवी अप्टोमेट्रिस्ट प्रभात चौधरीया द्वारा विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाहरूको आँखा परीक्षण गरिएको थियो। साथै, कार्यक्रममा श्रीती चौधरी र ओमप्रकाश चौधरी ले सहजीकरण तथा सहयोग प्रदान गर्नुभएको थियो।

शिविर अन्तर्गत सेवाग्राहीहरूलाई निःशुल्क पूर्ण आँखा परीक्षण सेवा प्रदान गरिएको थियो भने चस्मा खरिदमा २५% छुटको व्यवस्था गरिएको थियो। साथै, मोतियाबिन्दु (Cataract) सम्बन्धी बिरामीहरूका लागि निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराइने जानकारी आयोजकले दिएका छन्।

कार्यक्रमको उद्देश्य विद्यालय समुदायमा आँखा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै प्रारम्भिक अवस्थामै आँखा सम्बन्धी समस्याहरूको पहिचान गर्नु रहेको विद्यालयका प्रधानाध्यापक राहुल श्रीवास्तव ले बताउनुभयो।

विद्यालय प्रशासनले आगामी दिनहरूमा यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Photos from Mount Makalu English Boarding School's post 23/05/2026

🎉📚 स्वागत छ नयाँ विद्यार्थीहरूलाई! 📚🎉

Mount Makalu Secondary School परिवारमा शैक्षिक सत्र २०८३ का लागि भर्ना हुनुभएका सम्पूर्ण नयाँ विद्यार्थीहरूलाई हार्दिक स्वागत तथा शुभकामना व्यक्त गर्दछौं। 🌸

तपाईंहरूको उपस्थितिले हाम्रो विद्यालय अझ उर्जावान, प्रेरणादायी र सफल बन्ने विश्वास लिएका छौं। यहाँ तपाईंले गुणस्तरीय शिक्षा, अनुशासन, र उज्ज्वल भविष्य निर्माणका अवसरहरू प्राप्त गर्नुहुनेछ। ✨

आउनुहोस्, सिकाइको यो सुन्दर यात्रालाई हामी सबै मिलेर सफल बनाऔं। 🚀

📍 Mount Makalu Secondary School
📅 Academic Session 2083

"Education for Better Future" 🌟

22/05/2026

सूचना 📢

🌟 आँखा तथा कान जाँच शिविर 🌟
👁️🦻

सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई जानकारी गराइन्छ कि विद्यालयमा २०८३-०२-१० गते आइतबार आँखा तथा कान जाँच शिविर सञ्चालन हुने भएकोले सबै विद्यार्थीहरू अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिन्छ।

🕗 समय: बिहान ८:०० बजे
👔 पोशाक: विद्यालयको ड्रेसमा आउनुपर्नेछ।

समयमै उपस्थित भइदिनुहुन अनुरोध छ।

— विद्यालय प्रशासन ✨

Want your school to be the top-listed School/college in Birgunj?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Ashok Vatika, Birgunj/13
Birgunj

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00