Decimal BBA

Decimal BBA Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Decimal BBA, College & University, Birgunj-8 Panitanki, Birgunj.

BBA Admission: दोस्रो चरणको CMAT फारम खुल्यो!अन्तर्गत BBA अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि दोस्रो चरणको CMAT फारम...
22/08/2026

BBA Admission: दोस्रो चरणको CMAT फारम खुल्यो!
अन्तर्गत BBA अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि दोस्रो चरणको CMAT फारम भर्ने अवसर खुला भएको जानकारी गराइन्छ।
📌 CMAT फारम भर्ने अन्तिम मिति: भदौ ११ गतेसम्म
📝 CMAT प्रवेश परीक्षा: भदौ १३ गते, शनिबार
⏰ समय: बिहान ८:०० बजे
🎓 छात्रवृत्ति परीक्षा: भदौ १४ गते, बिहान ११:०० बजे
👉 महत्त्वपूर्ण जानकारी:
CMAT को पहिलो चरणमा फारम भरेका वा दोस्रो चरणमा फारम भर्ने र CMAT प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूले मात्र छात्रवृत्ति परीक्षामा सहभागी हुन पाउनेछन्।
📍 मधेश प्रदेशमा छात्रवृत्ति परीक्षाको केन्द्र:
Decimal Public College, Birgunj (Pani Tanki)
त्यसैले BBA पढ्ने इच्छा भएका तथा पहिलो चरणमा CMAT फारम भर्न छुटेका सम्पूर्ण विद्यार्थीहरूलाई दोस्रो चरणको CMAT फारम समयमै भरी यस अवसरको लाभ उठाउन हार्दिक अनुरोध गर्दछौँ।
🎯 CMAT मा सफलता, छात्रवृत्तिमा उत्कृष्ट अवसर — तपाईंको BBA यात्राको सुरुवात Decimal बाट!

17/08/2026

🎓 BBA छात्रवृत्ति परीक्षा २०८३ — सुनौलो अवसर! 🏆
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत BBA कार्यक्रममा देशभरका १४३ छात्रवृत्ति सिटका लागि छात्रवृत्ति परीक्षा सञ्चालन हुँदैछ।
📌 फारम भर्ने अन्तिम मिति: २०८३/०५/०२ सम्म
🌐 अनलाइन आवेदन: www.fwu.edu.np⁠�
📝 परीक्षा मिति: २०८३/०५/०३
⏰ समय: बिहान ११:०० बजे
📍 मधेश प्रदेशको परीक्षा केन्द्र: डेसिमल पब्लिक कलेज, वीरगन्ज
🎯 समावेशी कोटामा सिफारिस हुने:
🔹 खुल्ला
🔹 मधेशी
🔹 महिला
🔹 अपाङ्ग
🔹 दलित
🔹 जनजाति
🔹 पिछडिएको क्षेत्र
आफ्नो क्षमता, दक्षता र प्रतिभा प्रदर्शन गर्दै छात्रवृत्ति प्राप्त गर्ने यो सुनौलो अवसर नगुमाउनुहोस्। समयमै फारम भर्नुहोस् र परीक्षामा सहभागी हुनुहोस्।
💙 डेसिमल पब्लिक कलेज, वीरगन्जमा सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक स्वागत!
DREAM BBA • EARN SCHOLARSHIP • BUILD YOUR FUTURE 🎓✨
िष्यवृत्ति

BBA तर्फ पूर्ण छात्रवृत्तिको फर्म भर्ने अन्तिम मिति:🗓️ २०८३ भदौ २ गतेसम्म !📌 BBA पूर्ण छात्रवृत्ति परीक्षा:🗓️ भदौ ३ गते⏰...
14/08/2026

BBA तर्फ पूर्ण छात्रवृत्तिको फर्म भर्ने अन्तिम मिति:
🗓️ २०८३ भदौ २ गतेसम्म !
📌 BBA पूर्ण छात्रवृत्ति परीक्षा:
🗓️ भदौ ३ गते
⏰ बिहान ११:०० बजे
📍 डेसिमल पब्लिक कलेजको BBA भवन वीरगन्ज -८,पानीट्यांकी,पर्सा !
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत BBA पूर्ण छात्रवृत्ति प्राप्त गर्ने सुनौलो अवसर नगुमाउनुहोस्।
⏳ समय अत्यन्तै कम छ!
👉 आजै डेसिमल पब्लिक कलेजमा सम्पर्क गरी फर्म भर्नुहोस् र पूर्ण छात्रवृत्ति परीक्षामा सहभागी हुनुहोस्।
तपाईंको आजको निर्णय, तपाईंको उज्ज्वल भविष्यको सुरुवात! 🎯
Decimal Public College
Dare to Succeed 🌟

🎓 डेसिमल BBA मा पूर्ण छात्रवृत्तिको सुनौलो अवसर! 🎓सुदूरपश्चिम विश्वविद्यालयले BBA तर्फ निर्धारण गरेको पूर्ण छात्रवृत्तिक...
13/08/2026

🎓 डेसिमल BBA मा पूर्ण छात्रवृत्तिको सुनौलो अवसर! 🎓
सुदूरपश्चिम विश्वविद्यालयले BBA तर्फ निर्धारण गरेको पूर्ण छात्रवृत्तिका ७ कोटा का लागि मधेश प्रदेशका विद्यार्थीहरूलाई लक्षित गर्दै वीरगञ्ज डेसिमल पब्लिक कलेजलाई परीक्षा केन्द्र कायम गरेको छ।
📚 BBA अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि विशेष अवसर!
📝 आवेदन दिने अन्तिम मिति: भदौ २ गतेसम्म
🏫 आवेदन: कलेजको कार्यालय समयमा
🕚 छात्रवृत्ति परीक्षा: भदौ ३ गते, बिहान ११:०० बजेदेखि
🎯 छात्रवृत्ति: BBA तर्फ ७ वटा पूर्ण छात्रवृत्ति कोटा
⭐ किन Decimal BBA?
वीरगञ्जकै उत्कृष्ट BBA कार्यक्रमका रूपमा परिचित Decimal BBA मा गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक समूह र उत्कृष्ट शैक्षिक वातावरणका साथ आफ्नो भविष्य निर्माण गर्ने अवसर प्राप्त गर्नुहोस्।
🔥 BBA मा केही सिट मात्र बाँकी!
त्यसैले ढिला नगर्नुहोस्। इच्छुक विद्यार्थीहरूले तुरुन्तै डेसिमल पब्लिक कलेजमा सम्पर्क गरी BBA को फारम भर्नुहोस् र छात्रवृत्ति परीक्षामा सहभागी हुनुहोस्।
📍 Decimal Public College, Birgunj, Parsa
तपाईंको गन्तव्य — Decimal BBA!
तपाईंको भविष्य — अझ उत्कृष्ट! 🎯

🎉 CONGRATULATIONS TO ALL BBA CMAT/MAT SUCCESSFUL CANDIDATES! 🎉Your hard work has brought you one step closer to your dre...
08/08/2026

🎉 CONGRATULATIONS TO ALL BBA
CMAT/MAT SUCCESSFUL CANDIDATES! 🎉
Your hard work has brought you one step closer to your dreams! 🌟
🎓 DECIMAL BBA INVITES YOU ALL
to begin your NEXT JOURNEY.
✨ Your Success. Your Journey. Your Decimal.
🚀 Join Decimal BBA — Dare to Succeed!

08/08/2026
01/08/2026

📢 स्मरण गराइन्छ!
भोलि बिहान CMAT/MAT प्रवेश परीक्षा सञ्चालन हुँदैछ।
🕢 Reporting Time: बिहान ७:३० बजे
🕗 परीक्षा समय: बिहान ८:०० बजे
Venue:Decimal BBA Block
समयभन्दा अगावै आवश्यक कागजातसहित उपस्थित भई आफ्नो सफलताको पहिलो कदम चाल्नुहोस्।
डेसिमल पब्लिक कलेज परिवारबाट हार्दिक शुभकामना! 🎓

25/07/2026

25/07/2026

Address

Birgunj-8 Panitanki
Birgunj

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+9779855038245

Alerts

Be the first to know and let us send you an email when Decimal BBA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Decimal BBA:

Shortcuts

Share